मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा भोलिदेखि दुई दिवसीय ब्याटमिन्टन प्रतियोगित हुँदै

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन ४, बिहीबार २०:३०
in कोशी प्रदेश, खेलकुद
0
दमकमा भोलिदेखि दुई दिवसीय ब्याटमिन्टन प्रतियोगित हुँदै
165
SHARES
515
VIEWS
Spread the love

दमक, ४ फागुन । झापाको दमकमा भोलि शुक्रबारबाट दुई दिवसीय बी डिभिजन र सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

दमक-१ स्थित तिलुङछा चाम्लिङ राई कबर्ड हलमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक तिलुङछा चाम्लिङ कबर्ड हलले जनाएको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ८ हजार र तेस्रो हुने टोलीले ४ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा दमक नगरपालिका सहित छिमेकी उर्लाबारी र गौरादह नगरपालिका, कमल गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिता अन्तर्गत सुपर भेट्रानका विजेताको लागि पनि विशेष पुरस्कार राखिएको आयोजक संस्थाका कविध्वज राईले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन २ हजार प्रवेश शुल्क तोकिएको छ ।

सिनियर खेलाडीहरु सुदेन राई, प्रकाश राई, विसन राई, अनुप अधिकरी, जुनुन राई लगायत अतिथिको रुपमा सहभागिता रहने साथै हरप्रहर न्युज डटकम र समदर्शी सञ्चार मिडिया सहयात्री रहने छन् ।

प्रतियोगितालाई दोमुखा पाली घर, ए.एम.सी. नवीन ताम्राकार (सिनियर एजेन्सी मेनेजर, नेपाल लाइफ इन्स्योरेन्स), ओएसिस होस्टेल दमक, कर्नरस्टोन फाउण्डेसन दमक, च्वास्स झोल ममले प्रायोजन गरेका छन् ।

त्यसैगरी कञ्चनजंघा फर्मा प्रा.लि.दमक, लर्नियम एजुकेसन कन्सल्टेन्सी प्रा.लि.दमक, बृज एजुकेसन फाउण्डेसन दमक, ह्वाइट पेपर डिजिटल सोलुसन दमक, किरात लिम्बू थिन्दोलुङ खोयाहाङ उत्थान संघ, पाथिभरा कुलिनेरी आर्ट एकेडेमी दमक, फुजीसान एकेडेमी कन्सल्टेन्सी प्रा.लि. दमक, ए.एन. स्पोर्ट्स जोन दमक, थ्रीस्टार जब सोलुसन एण्ड ट्रेनिङ सेन्टर दमक र कञ्चन प्रिन्टिङ सोलुसन दमकले प्रयोजन गरेका छन् ।

प्रतियोगिता शुक्रबार र शनिबार बिहान ७ बजेदेखि सुरु हुने बताइएको छ ।


Spread the love
Previous Post

कदममा गाई कि त्रिशूल मञ्चन हुँदै

Next Post

युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ फाल्गुन ४, बिहीबार २०:३०
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ फाल्गुन ४, बिहीबार २०:३०
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ फाल्गुन ४, बिहीबार २०:३०
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ फाल्गुन ४, बिहीबार २०:३०
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७९ फाल्गुन ४, बिहीबार २०:३०
प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।
कोशी प्रदेश

प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।

२०७९ फाल्गुन ४, बिहीबार २०:३०
Next Post
युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न

युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!