मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सवारी दुर्घटनामा घाइते रिवाज पौडेलको जीवन बचाई दिन परिवारद्धारा याचना

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २५, बुधबार ०८:४५
in समाज, स्वास्थ्य
0
सवारी दुर्घटनामा घाइते रिवाज पौडेलको जीवन बचाई दिन परिवारद्धारा याचना
168
SHARES
524
VIEWS
Spread the love

दमक, २५ माघ – सवारी दुर्घटनामा परेर सख्त घाईते भएका दमकका १८ बर्षिय एक किशोरको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन । दमक ५ मेची सेकेण्ड्री बोर्डिङ स्कूलका पूर्व बिद्यार्थी रिवाज पौडेल र उनका एक जना साथी एउटै सवारीमा गत शुक्रबार सवारी दुर्घटनामा परेका थिए ।

दुर्घटनाका कारण उनको टाउकोमा गम्भिर चोट लागेको चिकित्सकहरुलाई उदृद्ध गर्दै रिवाजका बुबा शेखरले जनाएका छन । रिवाजको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको शुक्रबारनै टाउकोको शल्यक्रिया (अपरेशन) भएको छ ।

उनको उपचारमा हालसम्म ११ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको र अहिले पनि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । उनलाई थप उपचार आवश्यक भएको चिकित्सकहरुलाई उदृत गर्दै उनको उपचारमा सहजीकरण गरिरहेका मेची सेकेण्ड्री बोर्डिङ स्कूलका प्रिन्सिपल श्रवण पोखरेलले जानकारी दिए ।

डाक्टरहरुले थप उपचार आवश्यक भएको बताइरहेका छन उपचार खर्चको अभाव हुँदा उपचार पाउन नसक्ने अवस्था पनि आउँदो रहेछ त्यसैले रिवाजको उपचारमा आर्थिक जोहो गर्नुपर्ने देखिन्छ-प्रिन्सिपल पोखरेलले भने ।

रिवाजका बुबा शेखरले आफूसंग भएको पैसा अस्पतालमा बुझाइसकेको र उनको उपचारका लागि थप रकम आवश्यक भएकाले सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन । अस्पतालमा छोराको उपचारमा रहेका पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत छोराको जिवन बचाई दिन सार्वजनिक अपिल गरेका हुन ।

रिवाजको उपचारका लागि भएको अहिलेसम्म मेची बोर्डिङ स्कूलका शिक्षक, कर्मचारीहरुबाट ९० हजार रुपैयाँसहित प्रिन्सिपल पोखरेल मार्फत करिब ३ लाख ५० हजार रुपैयाँ अस्पतालमा बुझाइसकिएको छ । सबैलाई सहयोगका लागि प्रिन्सिपल पोखरेलले पनि अपिल गरेका छन ।

रिवाजको उपचारमा सहयोगका लागि अमेरिकामा रहेका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका सहयोगी , सामाजिक व्यक्तित्व सुदिपराज पन्तले पनि सार्वजनिक अपिल गरेका छन । उनको अपिल पछि त्यहाँँ सहयोगी हातहरु रिवाजको उपचारका लागि अघि बढिरहेका बताइएको छ ।

रिवाजको उपचारमा सहयोग गर्न इच्छुक सहयोगी मनहरुले शेखर पौडेलको नाममा रहेको माछापुच्छ्रे बैंकको खाता नं  (AC no – Shekhar paudel 0610954800300019 Machhapuchchhre bank  मा सोझै सहयोग रकम जम्मा गरिदिन सक्ने परिवारले जनाएको छ ।

दाताहरुबाट प्राप्त हुने सहयोगको विस्तृत विवरण यसै निष्कर्ष न्यूज डटकमका साथै विभिन्न सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गरिनेछ ।


Spread the love
Previous Post

शाखा अधिकृतको लिखित परीक्षा स्थगित

Next Post

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ माघ २५, बुधबार ०८:४५
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ माघ २५, बुधबार ०८:४५
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ माघ २५, बुधबार ०८:४५
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ माघ २५, बुधबार ०८:४५
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ माघ २५, बुधबार ०८:४५
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०७९ माघ २५, बुधबार ०८:४५
Next Post
भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!