मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकको विद्योदय आधारभूत विद्यालयले माघ १२ गते स्वर्णमहोत्सव मनाउदै

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ १०, मंगलवार १६:५९
in कोशी प्रदेश, शिक्षा, समाचार, समाज
0
दमकको विद्योदय आधारभूत विद्यालयले माघ १२ गते स्वर्णमहोत्सव मनाउदै
164
SHARES
512
VIEWS
Spread the love

दमक, १० माघ – विद्योदय आधारभूत विद्यालयले आफ्नो ५०औं वर्षगाठको अवसरमा स्वर्णमहोत्व मनाउने भएको छ । दमक–४ अडियामहलमा २०२९ सालमा स्थापना भएको विद्यालयले माघ १२ गते सरस्वती पूजाको दिन स्वर्णमहोत्सव मनाउने भएको हो ।

मंगलबार विद्यालयले दमकमा पत्रकार भेटघाट गरेर स्वर्णमहोत्सव आयोजना सम्बन्धी जानकारी गराएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा दमकका व्यवसायी केन्द्र प्रसाईको संयोजकत्वमा स्वर्णमहोत्सव समारोह समिति गठन भएको छ । स्वर्णमहोत्वमा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहने भएको छ ।

विद्यालयकी प्रधानध्यापक जयन्ती पौडेलले दमकको एउटा ग्रामिण क्षेत्रमा स्थापना भएर दमकमा शैक्षिक विकास र उन्नयनमा सामुदायीक विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताईन् । उनले समाज र राष्ट्र निर्माणमा र दमकको शैक्षिक जाँगरणमा समेत विद्योदय आधारभूत विद्यालयको योगदान र इतिहास बचाइ राख्न र आगामी समयमा विद्यालयलाई निरन्तर सञ्चालन गर्र्दै शैक्षिक विकासमा योजना निर्माणका लागि स्वर्णमहोत्सव विशेष कार्यक्रम भएको बताईन् ।

पत्रकार भेटघाटमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर खड्काले विद्यालयको ५०औं वर्षको अवसरमा विद्यालयका पूर्व प्रधानध्यापकहरु, पूर्र्व शिक्षकहरु, व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सदस्यहरु, विद्यालयलाई जग्गादाता, भवन निर्माणमा सहयोग गर्नुहुने आर्थिक तथा भौतिक सामाग्रीहरु उपलब्ध गराउने दाताहरु लगायतका सामाजिक व्याक्तित्वहरुलाई स्वर्णमहोत्सवमा मान, सम्मान, पुरुस्कार र अभिनन्दन गरिने जानकारी दिए ।

यता, स्वर्णमहोत्सव तयारीका लागि विद्यालयका पूर्व अध्यक्ष तथा दमकका व्यवसायी केन्द्र प्रसाईको संयोजकत्वमा स्वर्णमहोत्सव मूल तयारी समिति गठन भएको छ । त्यस्तैं, प्रचार प्रसार उपसमिति विद्यालयकी प्रधानध्यापक भगवती पौडेल, अतिथी सत्कारतर्फ बलभद्र कोइराला, सिलालेखतर्फ बिमल निरौला, स्मारिका प्रकाशनतर्फ विद्यालयका पूर्व शिक्षक तथा साहित्यकार नरपति पाण्डे लगायत मञ्च व्यवस्थापन, स्वयसेवक, साँस्कृतिक कार्यक्रमको लागि उपसमितिहरु गठन गरिएको पत्रकार भेटघाटमा जानकारी गराइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काका अनुसार विद्यालयले कक्षा ८ देखि १० सम्म सञ्चालनका लागि योजनाहरु अघि बढाइएको छ । दाताहरुले विद्यालयमा फर्निचरका सामाग्रीहरु, कम्पुटर र प्रोजेक्ट्रर उपलब्ध गराएको र अक्षयकोष स्थापना गरिएको छ, विद्यालयका प्रधानध्यापक पौडेलले बताईन् । उनले विद्यालयको शैक्षिक सुधार र कक्षा थप बृद्धिविकासको क्रममा हामी वडा कार्यालय, नगरपालिका र अभिभावकहरुसँग छलफल गरिरहेका बताइन् ।

विद्योदय आधारभूत विद्यालय २०२९ सालमा स्थापना भएको हो । कक्षा १ देखि ५ सम्म अध्ययन गराइरहेको विद्यालयमा २०५८ देखि ५ देखि ८ सम्म सञ्चालन गरिएको छ ।

हाल, विद्यालयमा २०५ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा प्रायः धिमाल समुदायका बालबालिकासहित अध्ययनरत छन् । कक्षा १ अघि बाल कक्षाका शिक्षक–शिक्षिकासहित विद्यालयमा हाल १२ जना शिक्षक तथा शिक्षिकाहरु कार्यरत छन् ।


Spread the love
Previous Post

कमलनगर जेसीजको सातौँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न

Next Post

सिक्किमकी जेतशिन बनिन् भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापाको विजेता

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७९ माघ १०, मंगलवार १६:५९
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७९ माघ १०, मंगलवार १६:५९
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७९ माघ १०, मंगलवार १६:५९
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७९ माघ १०, मंगलवार १६:५९
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०७९ माघ १०, मंगलवार १६:५९
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०७९ माघ १०, मंगलवार १६:५९
Next Post
सिक्किमकी जेतशिन बनिन् भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापाको विजेता

सिक्किमकी जेतशिन बनिन् भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापाको विजेता

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!