मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नै नसकेकी सपनालाई नगरपालिकाले सहयोग गर्ने

दमक पोष्ट by दमक पोष्ट
२०७९ पुष २०, बुधबार १५:०९
in कोशी प्रदेश, समाचार, समाज
0
खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नै नसकेकी सपनालाई नगरपालिकाले सहयोग गर्ने
162
SHARES
507
VIEWS
Spread the love

शिबसताक्षी, २० पुस–झापाको शिवसताक्षी–१० माइधारकी सपना ऋषिदेवको उपचारमा शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने भएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण निकाल्न नसक्दा स्टल बोकेरै घस्स्रिनु पर्ने बाध्यता हट्ने भएको हो ।

माइधारकी ऋषिदेवको एक वर्षअघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा स्टिल हाल्नु परेको थियो । गाउँघरमा सहयोग मागी मेची अञ्चल अस्पतालमा लगेर उनको खुट्टामा स्टिल राखिएको उनका सपनाका श्रीमान् कृष्णकुमारले बताए ।

गएको कार्तिक महिना मै उनको खुट्टाको स्टिल झिक्नु पर्ने हो । श्रीमानले भने,-‘हामीसँग उपचारमा लाग्ने खर्च नहुँदा त्यतिकै बसेका छौं । डाक्टरले खुट्टामा स्टिल राखेपछि क्यालसियम, भिटामिन र अन्य औषधिहरु लेखिदिएको थियो । आफुसँग पैसा नहुँदा उनलाई औषधि खुवान समेत नसकिएको श्रीमान् कृष्णकुमारले बताए ।

डाक्टरले खुट्टा जोडिएको छैन भने फेरी थप उपचार गर्नुपर्छ भनेको छ । सपनाले भनिन्, मेरो खुट्टा विरामी भएपछि श्रीमानले बनिबुतो गरेर ल्याएको कमाईले घरमा खान समेत पुग्दैन । उनले छोरा छोरीको जाँच फी पनि तीर्न नसक्दा थप समस्यामा परेको गुनासो गरिन् ।

उनको खुट्टा भाँचिएपछि उपचारका लागि भद्रपुर अस्पतालमा पुर्याउन सहयोग गरेको माइधाम मेडिकलका सञ्चालक भिम सुवेदीले बताए । गरिब परिवार भएकाले पैसा नहुँदा कति औषधिहरु मैले निशुल्क दिएका छु । सञ्चालक सुवेदीले भने-‘हाल स्टिल झिक्नका लागि ठूलो रकम लाग्ने भएकाले विरामीले खुट्टामा स्टिल बोकेरै बस्नु परेको छ । सपनाको खुट्टा उपचारका लागि शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने भएको छ ।

नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ऋषिदेवको घरैमा गएर उनको उपचारका लागि आम्दा अस्पतालका डाक्टरसँग कुरा भइसहेको जानकारी दिइन् । हामीले उनको उपचारमा नगरपालिकाबाट केही सहयोग गछौं र जनप्रतिनिधिहरुबाट पनि सहयोग गर्नेछौ । उपप्रमुख कार्कीले भनिन् भोलि नै श्रीमान् कृष्णकुमारलाई नगरपालिकामा आउन समेत आग्रह गरेकी छिन् । उनले यस्तो अवस्था हुँदा पनि वडा तथा नगरपालिकालाई खबर नगरेकोमा गुनासो गरिन् ।

ऋषिदेवको परिवार कनकाइमाई पुल उत्तर सुकुम्बासी बस्तीमा विगत १३ वर्षदेखि बस्दै आएको छ ।


Spread the love
Previous Post

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

Next Post

कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन

सम्बन्धित समाचार

जनमत पार्टिमा नै प्रश्न उठ्ने गरि प्रदेश साम्सदमा पुन:  कुशवाहा दोस्रोपटक मन्त्रीमा नियुक्त ।
पत्रपत्रिका

जनमत पार्टिमा नै प्रश्न उठ्ने गरि प्रदेश साम्सदमा पुन: कुशवाहा दोस्रोपटक मन्त्रीमा नियुक्त ।

२०७९ पुष २०, बुधबार १५:०९
दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।
Banner News

दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।

२०७९ पुष २०, बुधबार १५:०९
सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा  आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।
पत्रपत्रिका

सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।

२०७९ पुष २०, बुधबार १५:०९
सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।
खेलकुद

सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।

२०७९ पुष २०, बुधबार १५:०९
`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।
कोशी प्रदेश

`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।

२०७९ पुष २०, बुधबार १५:०९
अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।
नेकपा एमाले

अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।

२०७९ पुष २०, बुधबार १५:०९
Next Post
कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन

कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!