मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

इन्द्रेणी बहुउद्देश्यीय सहकारीको २६ औँ स्थापना दिवस विविध कार्यक्रमका सम्पन्न (फोटो फिचर सहित)

दमक पोष्ट by दमक पोष्ट
२०७९ मंसिर १६, शुक्रबार १९:४०
in Banner News, कोशी प्रदेश, फोटो फिचर, समाचार, समाज
0
इन्द्रेणी बहुउद्देश्यीय सहकारीको २६ औँ स्थापना दिवस विविध कार्यक्रमका सम्पन्न (फोटो फिचर सहित)
167
SHARES
523
VIEWS
Spread the love

कमल, १६ मङ्सिर – इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लि., कमल ७ को २६ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ आज शुक्रबार सम्पन्न भएको छ ।

संस्थाको सभा हलमा आयोजना गरिएको कार्यक्रममा सदस्यपरिवारका ८ जना जेष्ठ नागरिकहरूलाई नगद रू.१,००५ सहित सम्मान गरिएको थियो भने गौरादह नगरपालिकामा रहेको मोती माध्यमिक विद्यालयसहित स्थानीय पाँच वटा सामुदायिक विद्यालयमा अध्ययनरत १० जना छात्रछात्रालाई जनही रू १,००५ का दरले छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी सदस्यका छोराछोरीहरूमध्ये उत्कृष्ट जी.पी.ए. ल्याई एस्.ई.ई उत्तीर्ण भएका दुई जनालाई जनही रू २,५०० र कक्षा १२ मा उत्तीर्ण चार जना छात्रछात्रालाई रू ३,००० का दरले इन्द्रेणी विद्या पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा स्थानीय डान्स सेन्टरका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जनसमेत दिएका थिए । यसैगरी संस्थामा गत आ.व.को बचत, ऋण, रेमिटान्स र दुग्ध कारोबारमा उत्कृष्ट ठहरिएका २० जना सदस्यहरू पनि पुरस्कृत हुनुभएको थियो । संस्थाको नियमित कार्यक्रमका रूपमा रहेको राहत वितरणअन्तर्गत पतिको मृत्युशोकमा रहेकी एक जना सदस्यलाई मृत्युसंस्कार खर्चका लागि रू २५,००० सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घ लिमिटेड, कमल गाउँपालिकास्तरीय सहकारी समन्वय समिति, संस्थापक अध्यक्ष, स्थानीय सहकारी संस्थाहरूका प्रतिनिधिहरू र संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो ।

यस्तै स्थापना दिवसकै अवसरमा मङ्सिर १३ गते मङ्गलबार मेची आँखा अस्पताल र आई केयर फाउन्डेसको प्राविधिक सहयोगमा ३२० जना व्यक्तिहरूको निःशुल्क आँखा परीक्षण गरी औषधी वितरण गर्नुका साथै २१ जना नेत्ररोगीहरूको मोतियाबिन्दुको सफल शल्यक्रियासमेत गरिएको थियो ।

त्यसैगरी, मंसिर १५ गते रक्तदान कार्यक्रम सञ्चालन गरी ६१ पिन्ट रगत सङ्कलन गरेर रक्तदाताहरूलाई संस्थाको लोगोअङ्कित टीसर्टसमेत वितरण गरिएको संस्थाका कर्जा प्रमुख युवराज ओलीले जानकारी दिनुभएको छ ।


Spread the love
Previous Post

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

Next Post

विश्वकप फुटबलमा आज रोमान्चक चार खेल हुँदै

सम्बन्धित समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०७९ मंसिर १६, शुक्रबार १९:४०
प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।
समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।

२०७९ मंसिर १६, शुक्रबार १९:४०
फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०७९ मंसिर १६, शुक्रबार १९:४०
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०७९ मंसिर १६, शुक्रबार १९:४०
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ मंसिर १६, शुक्रबार १९:४०
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ मंसिर १६, शुक्रबार १९:४०
Next Post
विश्वकप फुटबलमा आज चार खेल हुँदै

विश्वकप फुटबलमा आज रोमान्चक चार खेल हुँदै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!