मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापाको दमकस्थित इन्देणी तालमा साहसिक खेल सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ मंसिर १४, बुधबार २०:२७
in कोशी प्रदेश, समाचार, समाज
0
झापाको दमकस्थित इन्देणी तालमा साहसिक खेल सम्पन्न
173
SHARES
540
VIEWS
Spread the love

दमक – झापाको दमक-१०, स्थित इन्द्रेणी तालमा आयोजना गरिएको इन्द्र्णी एडभेन्चर कम्बो विन्टर फेस्ट २०७९ को आज समापन गरिएको छ ।

गत मसिर १२ गतेबाट इन्द्रेणी ताल संरक्षण समितिको आयोजनामा तीन दिनसम्म प्रतियोगीता सन्चालन गरिरको हो । आन्तरिक पर्यटनको प्रदर्धन गर्ने उदेश्यले सन्चालन गरिएको प्रतीयोगीताको उपाधी झापा दमकका मेघराज राईले ४ मिनेट ५० सेकेन्ड ०२ माईक्रो सेकेन्ड्मा प्रतियोगिताका सबै बिधा पूरा गरि प्रथम बनेका छन । प्रतियोगिताको प्रथम स्थान हासिल गरेसगै राईले नगद ५० हजार सहित मेडल र शिल्ड प्राप्त गरेका छन ।

यसैगरी सो प्रतियोगीता ५ मिनेट २९ माईक्रो सकेन्डा पूरा गर्दै सुनसरी धरानका किरण लिम्बू उप बिजेता बनेका । प्रतियोगीताको उपबिजेता लिम्बुले नगद २५ हजार सहित शिल्ड प्राप्त गरेका छन । त्यसै गरि झापा कमल का साजन अधिकारी तृतीय बने । अधिकारीले ५ मिनेट ३ सेकेन्ड १७ माईक्रो सकेन्ड्मा प्रतोगीता पूरा गर्दै नगद ५ र शिल्ड प्रप्त गरे ।

सो प्रतियोगीका २० जना सहभागी मध्ये उत्कस्ट छनौट मा परेका १० जना प्रतियोगीहरुका बिच प्रतिस्पर्धा गराईएको थियो। प्रतियोगीता अन्तर्गत बनाना ट्री रन, साइक्लिङ,मङ्की वाक, हेभी वयट, जिपलाईन, जम्प लगाएका १३ वटा बिधा समाबेश गरिएको थियो ।

एकै स्थानमा यतिधेरै बिधा समाबेश गरेर नेपालमानै पहिलो पटक यस्तो साहसिक खेलको आयोजना गरिएको आयोजाकले दावी समेत गरेको छ । यसैगरी प्रतियोगीता अन्तरगत मसिर १२ गते दमक चोक देखि इन्द्रेणी तालसम्मको ८ दशमलब ३ किलो मिटर म्याराथुन दौड सम्पन्न गरिएको प्रतियोगीता आयोजक इन्द्रेणी ताल सरक्षण समितिले जनाएको छ ।

सो दौडका ५० जना सहभागी मध्ये सुनसरी धरानका किरण लिम्बुले ३० मा फौड पुरागर्दै प्रथम भएका थिए भने दमकका ओशन राईले ३० मिनेट २ सेकेन्डमा पुरागर्दै दितीय स्थान हासिल गरेका थिए । माङसेबुङका याङदेव राईले ३१ मिनेटमा दौड पुरगरी तृतिय बनेका थिए । भने सो पर्तियोगीताकी एकमात्र महिला धावक रुपा राईलेले ४६ मिनेटमा सो दुरी पूरा गर्दै सानत्वना पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । दौडका बिजेताहरुले क्रमश नगद, २० हजार, १० हजार, ५ हजार र २ हजार सहित मेडल, शिल्ड प्राप्त गरेका आयोजकले जनाएको छ ।

विजेता खेलाडीहरुलाई दमक १० का वडा अध्यक्ष राजेन्द्रप्रसाद भण्डारी, निवर्तमान वडा अध्यक्ष बोधराज न्यौपाने, सामाजिक ब्याक्तित्व अम्बिकप्रसाद खनाल, काङ्ग्रेस वडा सभापति घनश्याम खनाल लगाएतले बिजेता खेलाडीहरुलाई नगद सहितको पुरस्कार प्रदान गरेका थिए ।

इन्द्रेणी ताल सरक्ष्ण समितिको आयोजना सम्पन्न प्रतियोगीताको समापन कार्यक्रममा दमक नगर पालिकाका प्रमुख रामकुमार थापाको प्रमुख उपस्तिथि रहेको थियो । भने उपप्रमुख रेगीना भट्टराई प्रसाईको बिशेश उपस्थिति रहेको थियो ।

यसैगरी सो कार्यक्रममा काङ्ग्रेस दमक नगर सभपती प्रकाश प्रसाईं, सचिव दिपेश दाहाल, १० नम्बर वडा अध्यक्ष राजेन्द्रप्रसाद भण्डारी, दमक १, ८ र ९ नम्बर वडाका वडा अध्यक्ष हरु हरिप्रसाद न्यौपाने, दिपेश दाहल, कुबेर भट्टराई इन्द्रेणी ताल तथा सिमसार संरक्षण समितिका अध्यक्ष देबीप्रसाद दाहाल सामाजिक ब्याक्तित्व अम्बिकाप्रसाद खानाल लगाएत उपस्तिती रहेको थियो ।


Spread the love
Previous Post

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने

Next Post

दीप ज्योति सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ मंसिर १४, बुधबार २०:२७
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ मंसिर १४, बुधबार २०:२७
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ मंसिर १४, बुधबार २०:२७
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ मंसिर १४, बुधबार २०:२७
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ मंसिर १४, बुधबार २०:२७
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ मंसिर १४, बुधबार २०:२७
Next Post
दीप ज्योति सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

दीप ज्योति सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!