काठमाडौं । यातायात व्यवस्था विभागले मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गर्ने भएको छ। विभागले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नगरुञ्जेलसम्म अनलाइन आवेदन बन्द रहने जनाएको हो।
निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको सूचनामा उल्लेख छ।















Discussion about this post