मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकको भुटानी शरणार्थी शिबिरका ज्येष्ठ नागरिकहरुलाई न्यायो कपडा वितरण

दमक पोष्ट by दमक पोष्ट
२०७९ कार्तिक ६, आईतवार २०:१३
in Banner News, कोशी प्रदेश, समाचार, समाज
0
दमकको भुटानी शरणार्थी शिबिरका ज्येष्ठ नागरिकहरुलाई न्यायो कपडा वितरण
173
SHARES
541
VIEWS
Spread the love

दमक – झापाको दमकस्थित भुटानी शरणार्थी शिबिरमा रहेका ज्येष्ठ नागरिकहरुलाई शुक्रबार न्यानो कपडा बितरण गरिएको छ ।

बेलडागी शरर्णाथी शिविरमा एक कार्यक्रमकाबिच दमक भुटानी शरणार्थी शिविर बेलडाँगी–१, बाट पुनर्वास भएर हाल अमेरिका बस्दै आउनु भएकी ममता तामाङ र क्यानडामा बस्दै आउनु भएकी प्रमिला गुरुङले संयुक्त रुपमा कपडा बितरण गरिएको उक्त आयोजनाका नेपाल प्रतिनिधि सुस्मा राईले जानकारी दिनुभयो ।

ईन्ट्रा फाउण्डेशनले सञ्चालन गर्दै आएको बृद्धआश्रमका करिब २० जना ज्येष्ठ नागरिकहरुलाई करिब ४३,००० रुपैँया बराबरको जाडोको लागि न्यानो कपडा बितरण गरिएको हो ।

चिसोको समय सुरु भएकोले ज्येष्ठ नागरिकहरुलाई चिसामा धेरै समस्याले सताउने भएको हुँदा उक्त समस्या नहोस् भन्ने उद्धेश्यले न्यानो कपडा बितरण गरिएको जानकारी दिनुभएको छ । साथै उक्त सामाग्री बितरण गर्न पाँउदा आफुहरु पनि एकदमै खुशी भएको समाजसेवी ममता तामाङले जानकारी दिनुभयो ।

उक्त कपडा बितरण कार्यक्रमको समारोह कै बिचमा बिपन्न बर्गका बालबालिकालाई समेत सहयोग गर्नुभएको हो । बिपन्न बर्गका करिब २० जना बालबालिकालाई अध्ययनमा सहयोग पु¥योस् भन्ने उद्देश्यले केही आर्थिक सहयोग गरेको समाजसेवी तामाङले जानकारी दिनुभयो ।

साथै गरिब, दुखी, पिडितको क्षेत्रमा विगत केही समयदेखि नै निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै सहयोग बितरणको कार्यलाई निरन्तरता दिने अर्को समाजसेबि प्रमिला गुरुङले बताउनुभयो ।


Spread the love
Previous Post

आज काग तिहार , कागको पुजा गरि मनाइदै

Next Post

स्वर्गीय पिताको स्मृतिमा तामाङले गरिन् ज्येष्ठ नागरिक खाद्यान्य सामाग्री वितरण

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ कार्तिक ६, आईतवार २०:१३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ कार्तिक ६, आईतवार २०:१३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ कार्तिक ६, आईतवार २०:१३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ कार्तिक ६, आईतवार २०:१३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ कार्तिक ६, आईतवार २०:१३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ कार्तिक ६, आईतवार २०:१३
Next Post
स्वर्गीय पिताको स्मृतिमा तामाङले गरिन् ज्येष्ठ नागरिक खाद्यान्य सामाग्री वितरण

स्वर्गीय पिताको स्मृतिमा तामाङले गरिन् ज्येष्ठ नागरिक खाद्यान्य सामाग्री वितरण

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!