मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेत्रहीन यूवा संघ नेपाल अब व्यापक रूपमा मतदाता शिक्षा र घरधुरी कार्यक्रम सञ्चालन गर्दै

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन १४, शुक्रबार १०:१७
in कोशी प्रदेश, समाचार, समाज
0
नेत्रहीन यूवा संघ नेपाल अब व्यापक रूपमा मतदाता शिक्षा र घरधुरी कार्यक्रम सञ्चालन गर्दै
179
SHARES
560
VIEWS
Spread the love

राजन चापागाई, कमल – विगत एक वर्षदेखि अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्त निर्वाचन प्रणाली र राजनैतिक सहभागिताको क्षेत्रमा काम गर्दै आएको नेत्रहीन यूवा संघ नेपालले यस वर्ष पनि २५ जना सहभागीहरूलाई मतदाता शिक्षा एवं राजनैतिक सहभागिता विषयमा दुई दिने जिल्ला स्तरीय प्रशिक्षक तालिम सञ्चालन गरेको छ।

उक्त तालिमको अध्यक्षता नेत्रहीन यूवा संघ नेपाल झापा शाखाका अध्यक्ष दिलकुमार राजवंशीले गरेका थिए भने प्रमूख अतिथीको रूपमा डाइनामिक पब्लिक लाइब्रेरीका अघ्यक्ष भेषराज न्यौपानेले गर्नु भएको थियो। उक्त कार्यक्रममा सहजिकरण गरिरहनु भएका प्रशिक्षक मिना गिरी र देवी प्रसाद चापागाईँले काठमाण्डौबाट तालिम लिएर आएर झापा जिल्ला भरीका सबै स्थानीय तह समेट्ने गरी जम्मा २५ जनालाई तालिम दिएका हुन्। अब उक्त २५ जना सहभागीहरूले एक जना बराबर १२ जना गरी झापा भरीका ३०० घरधूरी र अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको घरैमा गएर मतदान प्रकर्या तथा मतदाता शिक्षा प्रदान गर्ने छन।

त्यस्तै गरी झापा जिल्ला भरीमा तीन पटक नमुना मतदान गर्ने र निर्वाचनको दिन मतदान स्थल अपाङ्गता मैत्री भएको वा नभएको अनुगमन गर्नका लागि १० जना अपाङ्गता भएका व्यक्तिहरू परिवेक्षकका रूपमा काम गर्ने कुरा जिल्लाकी फिल्ड अफिसर मुना भट्टराईले बताएकी छिन्।

साथै कार्यक्रम अनुगमन गर्नका लागी नेत्रहीन युवा संघ नेपालकी केन्द्रीय सदस्य, नेत्रहीन यूवा संघ नेपाल झापा शाखाका उपाध्यक्ष रोशन थापा र सछीव होमनाथ राजवंशीको पनि उपस्थिति भएको थियो ।


Spread the love
Previous Post

आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

Next Post

गौरादहका मिर्गौला पीडित राजु खत्रीका लागि सहयोगको अपिल

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ आश्विन १४, शुक्रबार १०:१७
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ आश्विन १४, शुक्रबार १०:१७
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ आश्विन १४, शुक्रबार १०:१७
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ आश्विन १४, शुक्रबार १०:१७
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ आश्विन १४, शुक्रबार १०:१७
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ आश्विन १४, शुक्रबार १०:१७
Next Post
गौरादहका मिर्गौला पीडित राजु खत्रीका लागि सहयोगको अपिल

गौरादहका मिर्गौला पीडित राजु खत्रीका लागि सहयोगको अपिल

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!