मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा दमक थुलुङ डेन्टलबाट दाँत सम्बन्धी विशेषज्ञसहितको सेवा शुरु

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन ११, मंगलवार १९:०३
in कोशी प्रदेश, समाचार, समाज
0
दमकमा दमक थुलुङ डेन्टलबाट दाँत सम्बन्धी विशेषज्ञसहितको सेवा शुरु
169
SHARES
529
VIEWS
Spread the love

दमक – झापाको दमकमा नयाँ आधुनिक प्रविधिको प्रयोगबाट सुविधि सम्पन्न दमक थुलुङ्ग डेन्टलको सेवा सुरु भएको छ ।

दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर दमक थुलुङ डेन्टलले आधुनिक प्रविधिसहितको दन्त सेवा दिन शुरु गरेको छ ।

दमक थुलुङ डेन्टलले आज दमकमा पत्रकार सम्मेलनको आयोजना गरी आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको जानकारी गरिएको हो । दमक-६, स्थित फर्निचर लाइनमा रहेको दमक थुलुङ डेन्टलले दाँतको विधागत विशेषज्ञसहितको सेवा दिन शुरु गरेको डेन्टलको सञ्चालक तथा डाक्टर सोफिया थुलुङले जानकारी दिइन ।

क्लिनिकले चाड पर्बलाई लक्षित गरेर घटस्थपानादेखि छैट पर्बसम्म दन्त सम्बन्धी सबै बिरामीहरुलाई ५० प्रतिशत छुटमा उपचार गर्ने समेत उक्त पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

क्लिनिकमा डा. सोफिया थुलुङ, डा. अस्मिता शाह, डा. रत्न मिश्र, डा रोजिना शाक्य ,डा. रवि आचार्य , डा. अजित कुमार यादव लगायतका ७ जनाको विशेषज्ञहरुले सेवा दिइरहेको दमक थुलुङ डेन्टलका संचालक डा. थुलुङले बताइन ।

May be an image of indoor

पत्रकारको जिज्ञासामा आफुले ३ वर्षअघि लाइफ लाइन अस्पताल दमकमा सेवा गरेर साढे २ वर्ष युकेमा गएर दन्त चिकित्सकको रुपमा काम गरेर स्वेदश फर्किएपछि आफनै लगानीमा उक्त डेन्टल २ महिना अघिदेखि सञ्चालनमा ल्याएको भए पनि आज प्रचार प्रसारलाई समेत ध्यानमा रखेर सेवालाई बिस्तार गरिएको हो ।

सो क्रममा हरेक महिना एक विपन्न दन्त रोगीको निशुल्क उपचार गरी समाजमा रहेर सामाजिक उत्तरदायित्व बहन गरेको पनि उनले बताइन । विरामीलाई इन्डो मोटर मार्फत दाँतको आरसिटी आधा घण्टामा गरिने गरेको डाक्टर अस्मिता शाहले बताइन । सहज र सरल तरिकामा गुणस्तरीय औजार, मेशिन मार्फत दन्त रोग विशेषज्ञ द्धारा सेवा दिइरहेको पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

दाँत भर्ने, मुख तथा दाँतको जाँच निदान र उपचार, दाँतको जरादेखि उपचार (आरसिटी) गर्ने, दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने, बाङ्गाटीङ्गा दाँत मिलाउने, बच्चाको दाँतको उपचार गर्ने, दाँतको गिजा परीक्षण सफाई र उपचार गर्ने साथै सामुदायिक दन्त परीक्षण शिविर गर्ने लगायतका सेवा क्लिनिकले दिने गरेको डा थुलुङले जानकारी दिइन ।

सो अवसरमा पत्रकार, सञ्चारकर्मीहरुले दन्त सेवा लिदा ५० प्रतिशत सम्म छुट दिने पनि डा.सोफियाले घोषण गरिन । साथै बिद्यार्थी र जेष्ठ नागरिकहरुलाई ओपिडी शुल्क नलिने समेत बताइएको छ ।

यस्तै, मजदुरहरुका लागि पनि सधैं भरिका लागि ओपीडी चार्ज र एक्सरे सेवा निःशुल्क प्रदान गरिने डा.थुलुङ्गले बताउनुभएको छ । हप्तामा ६ दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म र सोमबार दिउँसो २ बजेसम्म डेन्टलबाट सेवा लिन सकिन्छ ।

 

No photo description available.

May be an image of one or more people and text that says 'दशे दशैआयो सुवर्ण अफर सुवर्ण अफर 4o % छुट २०७८ सालको वडा दशै तथा शुभ दिपावली एवंम छट पर्वको उपलक्ष्यमा दात सम्बधी सम्पर्ण उपचार सेवामा ५०% छुट गरिन्छ। दमक थलुड्न डेन्टल'


Spread the love
Previous Post

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

Next Post

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ आश्विन ११, मंगलवार १९:०३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ आश्विन ११, मंगलवार १९:०३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ आश्विन ११, मंगलवार १९:०३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ आश्विन ११, मंगलवार १९:०३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ आश्विन ११, मंगलवार १९:०३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ आश्विन ११, मंगलवार १९:०३
Next Post
आजदेखि राजनीतिक दल दर्ता सुरु

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!