मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

क्लब हिमालयन टाइगर दमकको चौथो साधारणसभाबाट अध्यक्षमा खड्का

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन ९, आईतवार २०:४५
in कोशी प्रदेश, समाचार, समाज
0
क्लब हिमालयन टाइगर दमकको चौथो साधारणसभाबाट अध्यक्षमा खड्का
167
SHARES
522
VIEWS
Spread the love

दमक – झापाको दमकमा स्थापना गरेको क्लब हिमालयन टाइगरको दमकमा शनिबार सम्पन्न चौथो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

दमकमा शनिबार आयोजित क्लब हिमालयन टाइगर दमक शाखाको चौथो साधरणसभाले पूर्ण (दिपक) खड्काको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।

सो समितिको उपाध्यक्षद्धयमा मेघनाथ फुयाल, अनु भण्डारी, सचिवमा तीर्थराज राई, सहसचिवमा सविना साङपाङ राई र कोषाध्यक्षमा धर्मराज (राजु) अधिकारी रहनुभएको छ । त्यसैगरी, समितिको सदस्यहरुमा खगेन्द्र गुरागाई, दिवस खतिवडा, डिल्ली मिश्र, आशिष पौडेल, सन्तोष कार्की, सानुकुमार चौधरी, बिनोद अधिकारी र कोशिष शिवाकोटी रहनुभएको छ ।

क्लब हिमालयन टाइगरको कमल गाउँपालिकाको संयोजकमा केदार चापागाईं, बिर्तामोड नगरपालिकाको संयोजकमा भिमप्रसाद कडरिया, शिवसताक्षी नगपालिकाको संयोजकमा दीपक सुवेदी, इजरायल समन्वयन समितिको संयोजकमा खेमराज जमरकट्टेल, युएई समन्वय समितिका संयोजकमा छितिज पौड्याल, अमेरिका समन्वय समितिको संयोजकमा नारायण कुमार श्रेष्ठ, बहराइन् समितको संयोजकमा मिलन श्रेष्ठ, अस्ट्रेलिया समन्वय समितिका सँयोजकमा दिलबहादुर थापा, कतार समन्वय समितिको संयोजकमा प्रेमकुमार उप्रेती चयन हुनु भएको छ ।

२०७६ सालमा स्थापना भएको क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले बताउनुभयो । क्लबले बाढी पिडितलाई सहयोग, विपन्न बर्गलाई खाद्यान्य र न्यानो कपडा वितरण, कोरोनाको समयमा माक्स, खाद्यान्य वितरण, अवाश्यकताको आधारमा व्लड व्यावस्थापन, सरसफाई कार्याक्रम, शान्ति सुरक्षा सम्बन्धी चेतना मुलक कार्याक्रम, स्कुलहरुमा व्याग र स्टेशनरी वितरण लगायत समाजमा भैपरि आउने विभिन्न समस्याहरुको तत्काल समाधान र उद्दारको काममा क्लबले दैनिक रुपमा काम गरी रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।

क्लबको आगामी योजना अनुसार देश विदेशमा शाखा विस्तार गरी नागरिकका हरेक सुख दुखको साथी बनेर सबैसँग सहकार्र्य गर्दै सक्रिय रुपमा अझ सशत भएर अघि बढ्ने सभामा उपस्थित सदस्यहरुले बताएका छन् ।

कार्यक्रममा क्लबका केन्द्रीय पदाधिकारी लगायत अन्य विभिन्न संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै

Next Post

उत्तर कोरियाले आफ्नो पूर्वी समुद्रमा ब्यालेस्टिक मिसाइल गरे परीक्षण

सम्बन्धित समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।
समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।

२०७९ आश्विन ९, आईतवार २०:४५
समाचार

तत्कालका लागी सुकुम्वासी वस्ती नहटाउन अन्तरिम आदेश ।

२०७९ आश्विन ९, आईतवार २०:४५
विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।
समाचार

विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।

२०७९ आश्विन ९, आईतवार २०:४५
थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।
समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।

२०७९ आश्विन ९, आईतवार २०:४५
भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७९ आश्विन ९, आईतवार २०:४५
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७९ आश्विन ९, आईतवार २०:४५
Next Post
उत्तर कोरियाले आफ्नो पूर्वी समुद्रमा ब्यालेस्टिक मिसाइल गरे परीक्षण

उत्तर कोरियाले आफ्नो पूर्वी समुद्रमा ब्यालेस्टिक मिसाइल गरे परीक्षण

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!