मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

एसईई पूरक परीक्षा भदौ ११ र १२ गते हुने

दमक पोष्ट by दमक पोष्ट
२०७९ श्रावण १५, आईतवार २०:३४
in शिक्षा
0
एसईई नतीजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी
165
SHARES
516
VIEWS
Spread the love

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने बोर्डले जनाएको छ।

बोर्डका अनुसार ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेका दुई विषयमा पूरक परीक्षा दिन पाउने छन्। परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्नुपर्नेछ।

विद्यार्थी बढीमा दुई विषयमा मात्रै पूरक परीक्षा दिन पाउने व्यवस्था छ। दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउनेछन्। परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ। भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने कार्यालयले जनाएको छ।


Spread the love
Previous Post

गृह मन्त्रालयले १३ एसपीको सरुवा, काे कहाँ पुगे ?

Next Post

सुनको मूल्य बढ्यो

सम्बन्धित समाचार

भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०७९ श्रावण १५, आईतवार २०:३४
सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।
कोशी प्रदेश

सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।

२०७९ श्रावण १५, आईतवार २०:३४
मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।
जीवनशैली

मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।

२०७९ श्रावण १५, आईतवार २०:३४
घरमै स्वास्थ्य सेवा हाम्रो प्रतिबद्द्ता तपाईको सुबिधा,उषा हेल्थ केयर ।
जीवनशैली

घरमै स्वास्थ्य सेवा हाम्रो प्रतिबद्द्ता तपाईको सुबिधा,उषा हेल्थ केयर ।

२०७९ श्रावण १५, आईतवार २०:३४
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको नयाँ योजना ,बिमितले पाउनेछन २ लाख सम्मको स्वास्थ्य उपचार ।
जीवनशैली

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको नयाँ योजना ,बिमितले पाउनेछन २ लाख सम्मको स्वास्थ्य उपचार ।

२०७९ श्रावण १५, आईतवार २०:३४
फोटो फिचर

सिमान्तकृत जनजातिय समुदायहरुमा राज्यको आँखा परेन ।

२०७९ श्रावण १५, आईतवार २०:३४
Next Post
सुनको मूल्य ५ सयले बढ्यो

सुनको मूल्य बढ्यो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!