मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

असुरक्षित यौन सम्पर्कपछि गर्भ बस्न नदिने घरेलु उपाय

दमक पोष्ट by दमक पोष्ट
२०७९ असार ३०, बिहीबार १५:१८
in स्वास्थ्य
0
असुरक्षित यौन सम्पर्कपछि गर्भ बस्न नदिने घरेलु उपाय
184
SHARES
576
VIEWS
Spread the love

एजेन्सी। सेक्स गर्नुस् तर, सावधानी अपनाएर । सेक्स कहिले र कसरी गर्ने, महिनावारीमा सेक्स गर्ने वा नगर्ने । गर्ने हो भने कहिले गर्ने ताकि गर्भ नरहोस् । यस्ता केही प्रश्नबाट अधिकांश युवायुवतीको दिमागमा चलिरहेको हुन्छ ।

सेक्सलाई लिएर सबैभन्दा बढी जिज्ञासा महिनावारीको समयमा हुन्छ । एक आम धारणा छ कि महिनावारी भएको १४ देखि १६ दिनको बिचमा यदि तपाईँ सेक्स गर्नुहुन्छ भने गर्भ रहने सम्भावना कम हुन्छ । यद्यपि यसको कुनै ग्यारेन्टी छैन कि बाँकी दिनमा गर्भ रहन्छ । उसो त महिलाहरूको महिनावारी चक्र अलग अलग हुन्छ । यो पनि जरुरी छैन कि तपाईँको माहिनावारी भएन भने तपाईँ गर्भवती हुनुभयो ।

तपाईँ गर्भवती हुनुहुन्छ वा हुनुहुन्न यो शङ्का अब घर बसेरै थाहा पाउन सक्नु हुन्छ । कुनै औषधि पसलबाट प्रेग्नेन्सी चेक किट ल्याउनुस् र ५ मिनेटमा पत्ता लगाउनुस् कि तपाईँ गर्भवती हुनुहुन्छ वा हुनुहुन्न् । यसका लागि बिहानै पहिलो यूरिन किटमा दिएको कार्डको माथि हाल्नुस् । पाँच मिनेटपछि रिजल्ट आउनेछ । गर्भधारणबाट बच्नका लागि कैयौ विकल्प छन् । कपर टी यो सबैभन्दा राम्रो उपाय हो । यो १० वर्षसम्म प्रभावकारी हुन्छ । यो एक सानो टी को आकारको प्लाष्टिक हुन्छ जसलाई महिलाको गर्भाशयमा लगाइन्छ । सेक्सको क्रममा कण्डमको प्रयोग गर्दा पनि गर्भ बस्दैन् । तर, कण्डम प्रयोग गर्नुभन्दा पहिला त्यसको सही प्रयोगबारे जानकारी हुनु जरुरी हुन्छ ।

प्रग्नेन्सी रोक्नका लागि महिला पुरुष दुवै नसबन्दी पनि गराउन सक्छन् । उसो त गर्भधारणबाट बच्नका लागि बजारमा कैयौ प्रकारका गर्भनिरोधक गोलीहरु पाइन्छ । जसको सेवन गर्नाले गर्भ बस्दैन् । असुरक्षित यौन सम्पर्क राखेको ७२ घण्टाभित्र यी गोलीहरु खाए गर्भधारणको सम्भावना कम हुन्छ । यो गोली खाएपछि सेक्स गर्नु झन् सही मानिन्छ । यद्यपि खाली पेट यो गोली खादा वान्ता हुनसक्छ । यदि गोली खाएको तीन घण्टामै तपाईँलाई वान्ता हुन्छ भने तुरुन्त दोस्रो गोली खानुस् ।

– बिना कण्डम सेक्स नगर्नुस् । महिनावारीको समयमा यदि सेक्स गर्नुपरे कण्डमको अनिवार्य रूपमा प्रयोग गर्नुस् । यसले गर्भाधारणबाट मात्र बचाउने छैन् बल्कि सेक्सुअली ट्रान्मिटेड डिजीजबाट पनि बचाउनेछ ।
– गर्भनिरोधक गोलीहरु डाक्टरको सल्लाह गरेर खानुस् । यसमा अनियमितता भए गोलीको प्रभाव सकिन्छ र गर्भ रहने सम्भावना बढ्छ ।
– महिनावारीको बेला असुरक्षित यौनसम्पर्क नराख्नुस् । कति मानिस सम्झिन्छन् कि उनको गणित काफी मजबुत छ र महिनावारीका बेला विना कण्डम असुरक्षित यौनसम्पर्क राख्छन् । भुलेरपनि यस्तो नगर्नुस् । असुरक्षित यौनसम्बन्ध सधैँ खतरनाक हुन्छ ।
– तपाईँ यो भ्रममा नपर्नुस् कि यदि तपाईँ सेक्सको बेला विदड्रा विधि अपनाउदा गर्भ बस्दैन भनेर । सेक्सको बेला अधिकांश पुरुष चरम उत्कर्षमा पुग्छन् । आफ्नो लिङ्गलाई पार्टनरको योनीबाट बाहिर निकाल्छन् । यो गलत तरिका हो यसबाट पनि गर्भ बस्ने खतरा हुन्छ ।
– कहिले कहिले सेक्सको बेला चरमसुखका लागि महिला र पुरुष दुवै आपसमा हस्तमैथुन गर्छन् । महिला यदि पुरुषको हस्तमैथुन गर्छिन् भने यो सम्भव छ कि उनको हातको औलामा विर्य लाग्न जान्छ र यदि दोस्रोपटक यो औलालाई आफ्नो योनीमा हाल्दा यो सम्भव छ कि वीर्य योनीबाट भित्र छिर्छ र गर्भ बस्न सक्छ । त्यसैले यस्तो नगर्नुस् ।

केही आयुर्वेदिक उपायः
– महिनावारीमा ३ दिनसम्म करिब ६० ग्राम पुरानो गुड हरेक दिन खाँदा गर्भ बस्दैन् ।
– यदि पुरुषको लिङ्गको टुप्पोमा मिठो तेल र नुन मिलाएर मैथुन गरेमा गर्भ बस्दैन् ।
– यदि महिलाले महिनावारी भएको पहिलो दिनदेखि लगातार नियमित रूपमा १९ दिनसम्म हल्दी पिसेर खाएमा गर्भ बस्दैन् ।
– मैथुनपछि योनीमा काली खुर्सानी राख्दा पनि गर्भ रहदैन् ।
– यदि महिलाले रेंडीको गुदा (अरण्डको गुदा र विउ–एक प्रकारको जडीबुटी) खाएमा २ वर्षसम्म गर्भ बस्दैन् ।
– मुसाको मैंगनी महमा मिलाएर योनीमा राख्दा गर्भ बस्दैन् ।


Spread the love
Previous Post

राप्ती हाइड्रोको आइपिओ खुल्यो

Next Post

सुनकाे भाउ आज तीन सय रुपैयाँले बढ्याे

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ असार ३०, बिहीबार १५:१८
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ असार ३०, बिहीबार १५:१८
सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।
कोशी प्रदेश

सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।

२०७९ असार ३०, बिहीबार १५:१८
जङ्गली हात्तिको आक्रमणमा परेकी दमककी सुनिता राईको मृत्यु ।
कोशी प्रदेश

जङ्गली हात्तिको आक्रमणमा परेकी दमककी सुनिता राईको मृत्यु ।

२०७९ असार ३०, बिहीबार १५:१८
लागू औषध ट्रमाडोल सहित बिर्तामोडबाट राजेन्द्र पन्धाक पक्राउ ।
कोशी प्रदेश

लागू औषध ट्रमाडोल सहित बिर्तामोडबाट राजेन्द्र पन्धाक पक्राउ ।

२०७९ असार ३०, बिहीबार १५:१८
मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।
जीवनशैली

मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।

२०७९ असार ३०, बिहीबार १५:१८
Next Post
सुनको मूल्य ५ सयले बढ्यो

सुनकाे भाउ आज तीन सय रुपैयाँले बढ्याे

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!