मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कारितास नेपालको आयोजनामा कमलमा चित्रकला प्रतियोगिता सम्पन्न (फोटो फिचर सहित)

दमक पोष्ट by दमक पोष्ट
२०७९ जेष्ठ २०, शुक्रबार २०:३४
in कोशी प्रदेश, खेलकुद
0
कारितास नेपालको आयोजनामा कमलमा चित्रकला प्रतियोगिता सम्पन्न (फोटो फिचर सहित)
172
SHARES
536
VIEWS
Spread the love

विजयकुमार अधिकारी, कमल । कारितास नेपालले आफ्नो आयोजनामा कमल गाउँपालिका क्षेत्रका ७ ओटा विद्यालयहरूमा सञ्चालन हुँदै आएको विद्यालयमा आधारित विपत् जोखिम न्यूनीकरण परियोजनाको जम्मा ३ वर्षको अवधि समाप्त हुनै लाग्दा आज शुक्रबारका दिन कमल-२, स्थित श्री कमला मदनआश्रित स्मृति मा.वि., क्याम्पाको सभाहलमा कमल गाउँपालिका क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको बिचमा प्राथमिक तह (कक्षा १-५) स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

हामी र हाम्रो सुन्दर विद्यालय विषयको उक्त चित्रकला प्रतियोगितामा जम्मा २४ ओटा विद्यालयहरूले भाग लिएका थिए । उक्त प्रतियोगिताको प्रथम स्थानमा श्री मंगलमय माध्यमिक विद्यालय, कमल-५, पाडाजुँगीमा सुस्त श्रवणतर्फ कक्षा-३ मा अध्ययनरत छात्र प्रविन राई, त्यसैगरी द्वितीय स्थानमा श्री निहारिका इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कमल-३, केर्खामा कक्षा-४ मा अध्ययनरत छात्र दिवस लिम्बू र तृतीय स्थानमा श्री पाथीभरा इङ्लिस बोर्डिङ स्कुल, कमल-२, क्याम्पामा कक्षा-५ मा अध्ययनरत छात्र मौसम श्रेष्ठ भएका छन् ।

कार्यक्रममा कारितास नेपालका प्रतिनिधि देवको अध्यक्षता तथा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमा सञ्चालित चित्रकलाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने, कमला मदनआश्रित स्मृति मा.वि.को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम अधिकारी, प्रधानाध्यापक हिमप्रसाद दाहाल तथा शिक्षक दुर्गाप्रसाद पराजुली, महेन्द्र रत्न मा.वि., कमल-२, समयगढका शिक्षक विजयकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रमिला न्यौपाने तिवारीले चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरू तथा सम्बन्धित विद्यालयहरूलाई हार्दिक बधाई प्रकट गर्नुभएको थियो भने सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यसै गरी मन्तव्यको क्रममा कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले चित्रकारी सीपको महत्त्वमाथि प्रकाश पार्दै कारितास नेपालले प्रतियोगिता सञ्चालन गरेकामा उक्त कार्यको हार्दिक सराहना गर्नुभयो ।

प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुस्कार स्वरूप ब्याग तथा प्रमाणपत्र र सम्बन्धित विद्यालयहरूलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

May be an image of text that says 'School Based Disaster Risk Reduction Program विद्यालयमा आधारित विपद जोखिम न्युनिकरण परियोजना कमल गाउँपालिका आधारभूत विद्यालय तह (कक्षा स्तरीय चित्रकला प्रतियोगिता मिति: २०७५/०२/२० गते शुक्रबार स्थान: कमला मदन आश्रीत स्मृति मा.वि. In Coordination with Funded by Caritas Italiana drSCH बरोकार OrganizedBy "Mainstreaming DRR into Education Sector"'

May be an image of 17 people, people standing, people sitting and indoor

May be an image of 11 people, people sitting and people standing

May be an image of text that says 'प्रथम दितिय CARITAS'

May be an image of 9 people, people standing and indoor

May be an image of 8 people, people sitting and people standing

May be an image of 7 people, people sitting and people standing

May be an image of 7 people, people sitting and people standing

No photo description available.

May be art

May be an illustration of indoor


Spread the love
Previous Post

सामाजिक विकास मन्त्री राई भोली शनिबार झापा आउदै

Next Post

झापाका १५ पालिकाका लागि ७ अर्व ३१ करोड बढी बजेट

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ जेष्ठ २०, शुक्रबार २०:३४
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ जेष्ठ २०, शुक्रबार २०:३४
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ जेष्ठ २०, शुक्रबार २०:३४
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ जेष्ठ २०, शुक्रबार २०:३४
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७९ जेष्ठ २०, शुक्रबार २०:३४
प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।
कोशी प्रदेश

प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।

२०७९ जेष्ठ २०, शुक्रबार २०:३४
Next Post
झापाका १५ पालिकाका लागि ७ अर्व ३१ करोड बढी बजेट

झापाका १५ पालिकाका लागि ७ अर्व ३१ करोड बढी बजेट

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!