मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलमा फागुन २५ गते देखि प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगीता हुने

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन १५, आईतवार १७:४४
in कोशी प्रदेश, खेलकुद
0
कमलमा फागुन २५ गते देखि प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगीता हुने
166
SHARES
518
VIEWS
Spread the love

कमल – झापाको कमल गाउँपालिकामा आगामी फागुन २५ गते देखि चैत २ गते सम्म प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगीता हुने भएको छ ।

कमल खेलकुद विकास समितिले गाउँपालिकासँगको सहयोगमा फुटबल प्रतियोगीता गर्न लागेको हो । आईतबार आयोजीत पत्रकार सम्मेलनमा खेलकुद विकास समिति संयोजक चतुर्भुज काफ्लेले प्रदेश स्तरीय प्रतियोगीतामा विभिन्न ८ ओटा टीमको सहभागीता रहने बताउनुभयो । उहाँका अनुसार धनकुटा फुटबल क्लब, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल कलव, चारतारे फुटबल क्लव लेटाङ्, कमल खेलकुद विकास समिति धुलाबारी फुटबल एकेडेमी, रेड स्टार फुलबल क्लब ईलाम र झापाको चारआली स्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण प्रतियोगीतामा भिड्ने छन् ।

कमल गाउँपालिका-३ को केर्खा खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २५ गते कमल खेलकुद विकास समिति आयोजक टिम र टेम्के फुटबल क्लब, धरान बिच पहिलो खेल हुने भएको छ । यस्तै २६ गते धनकुटा फुटबल क्लब, धनकुटा र श्री नयाँ श्रीनाथ गण, चारआली बिच हुने भएको छ । २७ गते चारतारे फुटबल क्लब, लेटाङ्ग, मोरङ्ग , र रेड स्टार फुटबल क्लब, इलाम बिच हुने भएको छ भने, २८ गते बेलबारी फुटबल क्लब, मोरङ्ग र धुलाबारी फुटबल एकेडेमी, झापा बिच प्रतिस्पर्धा हुने भएको छ । खेल समय भने दिउँसो १ बजे तोकिएको छ । यस्तै, २९ गते पहिलो सेमीफाइनल र ३० गते दोस्रो सेमीफाइनल खेल हुने जनाइएको छ ।

प्रतियोगीताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद सहित ट्रफि पाउने समितिका सहसंयोजक तेजू राईले जानकारी दिनुभयो ।

यस्तै प्रत्येक खेलमा म्यान अफ दि म्याचले २५ सय र सर्वोत्कृष्ट खेलाडीले ५ हजार पाउने छन् भने विधागत रुपमा उत्कृष्ट हुनेले जनही ३ हजार पाउने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकाले स्थानीय स्तरमा समेत खेलाडी उत्पादन र प्रोत्साहनमा प्राथमिकता दिएको बताउनुभयो । यस्तै युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गराई श्रीजनशिल बनाउने उदेश्यले विभिन्न प्रतियोगीता समेत आयोजना गर्दै आएको उहाँको भनाई छ ।

त्यस अवसरमा आयोजक टिम, प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितालाई भव्यताका साथ सफल बनाउका लागि आवश्यकता अनुसार उपसमितिहरु समेत निर्माण गरिएकोछ । जसमा स्वयमसेवक तथा खेल मैदान व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, अतिथि सत्कार तथा सम्मान उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र खाद्यान्न व्यवस्थापन उपसमिति निर्माण गरि तिव्र रुपमा तयारी थालिएको आयोजक समितिले बताए ।


Spread the love
Previous Post

मेची नेत्रालय दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया (फोटो फिचर सहित)

Next Post

पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ फाल्गुन १५, आईतवार १७:४४
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ फाल्गुन १५, आईतवार १७:४४
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ फाल्गुन १५, आईतवार १७:४४
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ फाल्गुन १५, आईतवार १७:४४
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७८ फाल्गुन १५, आईतवार १७:४४
प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।
कोशी प्रदेश

प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।

२०७८ फाल्गुन १५, आईतवार १७:४४
Next Post
पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक

पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!