दमक । झापाको दमकमा २७ औँ महान जनयुद्ध दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा ३ दिने निःशुल्क पत्रकारिता तालिम सञ्चालन हुने भएको छ ।
अखिल क्रान्तिकारी दमक बहुमुखी इकाई कमिटिले सञ्चालन गर्ने कार्यक्रममा फागुन १ गते विहान ८ बजेदेखि रक्तदान कार्यक्रम, बिहान ११ बजेदेखि आधारभूत पत्रकारिता तालिमको उद्घाटन, बेलुकी ५ बजेदेखि दमक चौकमा दीप प्रज्जवलन कार्यक्रम र फागुन ४ गते पत्रकारिता तालिमको समापन कार्यक्रम रहेको छ ।















Discussion about this post