मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक नगरपालिकाका जनप्रतिनिधिहरुलाई भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासिहरुप्रती जवाफदेही बन्न ध्यानकर्षण

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष २६, सोमबार २१:२८
in कोशी प्रदेश, समाचार, समाज
0
दमक नगरपालिकाका जनप्रतिनिधिहरुलाई भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासिहरुप्रती जवाफदेही बन्न ध्यानकर्षण
179
SHARES
560
VIEWS
Spread the love

शान्तिराम आचार्य/ २६ पौष,२०७८ झापा – झापाको दमक नगरपालिकाका जनप्रतिनिधिहरुले भुमिहिन सुकुम्बासिहरु, दलित सुकुम्बासिहरु तथा अव्यवस्थित बसोबासिहरुप्रती जिम्मेवार जवाफदेही नभएको ठहर गर्दै नेपाल कम्युनिस्ट माओबादी पार्टि निकट सुकुम्बासी सङ्गठन दमक नगर समितिले आज एक प्रेस बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

झापाका ४ वटा पालिकाहरुमा २०७८ पौष २० गते नेपाल सरकार मार्फत बनेको भुमी आयोगले सम्झौताकालागि पत्राचार गरेको तर दमक नगरपालिका उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्न नगएको र यस कुराले दमक नगरपालिकाका प्रतिनिधिहरु भुमिहिन सुकुम्बासिहरु दलित सुकुम्बासिहरु साथै अब्यबस्थीत बसोबासिहरु प्रति जिम्मेवार नरहेको ठहर गर्दै प्रेस बिज्ञप्ती निकालेका हुन ।

उक्त पत्रमा २०७८ पौष २४ गते सम्झौता पत्रमा हस्ताक्षर गरेर २०७८ मार्घ १८ गतेदेखी भुमी समस्या समाधानकालागी कार्य प्रारम्भ हुने निश्चित गरि पत्राचार गरिएको थियो । बिज्ञप्तीमा भनिएको छ आजको दिन देखि ३ दिन भित्रमा पुन सम्झौता गरि भुमी समस्या समाधानको लागि मार्ग प्रशस्त गर्न अनुरोध गरिएको यदि उक्त प्रेस बिज्ञप्तीलाई बेवास्ता गरे कडा संर्घषका कार्यक्रमहरु सार्बजनिक गर्दै दमक नगर प्रमुख लगायतकाको विरुद्धमा कडा बिरोधका कार्यक्रम गर्ने भनी राम लिम्बू र श्याम कुमालद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराईएको छ ।


Spread the love
Previous Post

शिक्षामन्त्री पौडेललाई काेराेना संक्रमण पुष्टि

Next Post

जाडोमा उच्च रक्तचापको खतरा

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७८ पुष २६, सोमबार २१:२८
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७८ पुष २६, सोमबार २१:२८
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७८ पुष २६, सोमबार २१:२८
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७८ पुष २६, सोमबार २१:२८
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७८ पुष २६, सोमबार २१:२८
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७८ पुष २६, सोमबार २१:२८
Next Post
जाडोमा उच्च रक्तचापको खतरा

जाडोमा उच्च रक्तचापको खतरा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!