मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

शिक्षक हित बचत तथा ऋण सहकारी कमलको ९ ओैँ साधारणसभा सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७८ मंसिर २४, शुक्रबार २१:५८
in कोशी प्रदेश, समाचार, समाज
0
शिक्षक हित बचत तथा ऋण सहकारी कमलको ९ ओैँ साधारणसभा सम्पन्न
172
SHARES
537
VIEWS
Spread the love

विजय कुमार अधिकारी, कमल । झापाको कमलमा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ ओैँ साधारण सभा सम्पन्न भएको छ ।

सो कार्यक्रम कमल-५, पाडाजुँगी स्थित मंगलमय माध्यमिक विद्यालयको सभाकक्षमा आज शुक्रबारका दिन सम्पन्न भएको छ । साकोस कमल गाउँपालिका एकाइका संयोजक भीमचन्द्र न्यौपानेको अध्यक्षता, साकोस झापाका अध्यक्ष नारायणप्रसाद गौतमको प्रमुख आतिथ्य, नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका अध्यक्ष हिमप्रसाद दाहाल तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमल गाउँ समितिका अध्यक्ष मधुसुदन अधिकारीको विशेष आतिथ्यमा सञ्चालित भएको थियो ।

उक्त साधारण सभामा शहीद धर्मभक्त मा.वि. केर्खाका प्रधानाध्यापक काजीमान पौडेल, बाँसबारी मा.वि. कमल १ का प्रधानाध्यापक केशर श्रेष्ठ, विद्यासदन अङ्ग्रेजी मा.वि. बाँसबारीका प्रिन्सिपल हजेन्द्र बस्नेत, कालिका प्रा. वि. कमल १ का प्रधानाध्यापक छत्र कार्की, साकोस कमल गाउँ समितिका सदस्यहरू मिथिला श्रेष्ठ, ढकमाया शिवाकोटी, महेन्द्र रत्न मा.वि. समयगढका शिक्षक विजयकुमार अधिकारी, बाँसबारी मा.वि. कमल १ का शिक्षक नरबहादुर दाहाल, वाणी मा.वि. लखनपुरका शिक्षक गोविन्दप्रसाद पौडेल, सिद्धदेवी प्रा.वि. की प्र.अ. कौशिला पौडेल,लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभामा प्रमुख अतिथि श्री नारायणप्रसाद गौतमले साकोसका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो भने श्री हिमप्रसाद दाहालले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन साकोस कमल गाउँ समितिका सदस्य एवम् श्री मंगलमय मा।वि। का शिक्षक श्री भीमप्रसाद पोख्रेलले गर्नुभएको थियो ।

साधारण सभाले भीमचन्द्र न्यौपाने संयोजक रहेको र भीमप्रसाद पोख्रेल, मिथिला श्रेष्ठ, ढकमाया शिवाकोटी तथा हजेन्द्र बस्नेत सदस्य रहेको साकोस कमल गाउँपालिकाको पुरानो समितिलाई नै आगामी कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको छ ।


Spread the love
Previous Post

झिलझिलेमा पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले खुल्ला रक्तदान गर्ने

Next Post

देउवा आरजु राणाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०७८ मंसिर २४, शुक्रबार २१:५८
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०७८ मंसिर २४, शुक्रबार २१:५८
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०७८ मंसिर २४, शुक्रबार २१:५८
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०७८ मंसिर २४, शुक्रबार २१:५८
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०७८ मंसिर २४, शुक्रबार २१:५८
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०७८ मंसिर २४, शुक्रबार २१:५८
Next Post
देउवा आरजु राणाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

देउवा आरजु राणाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!