मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप

दमक पोष्ट by दमक पोष्ट
२०७८ कार्तिक २७, शनिबार १३:३१
in समाचार
0
दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप
164
SHARES
512
VIEWS
Spread the love

काठमाडौं । जेठ २ गतेबाट शुरु भएको दोस्रो चरणको खोप अभियानमा दुई लाख ३९ हजारभन्दा बढी व्यक्तिले भेरोसेल खोपको दोस्रो मात्रा (डोज) लगाएका छन् ।
चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जेठ २ देखि ११ गतेसम्म काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा दोस्रो चरणको मात्रा (डोज) दिन शुरु गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले बताउनुभयो ।
खोप शाखा प्रमुख डा. गौतममा अनुसार दुई लाख ८९ हजार ४१७ जनालाई भेरोसेल खोपको दोस्रो डोज दिने लक्ष्य लिइएको थियो । तर, यसअवधिमा दुई लाख ३९ हजार २५३ जनाले मात्र दोस्रो डोज खोप लगाएका छन् ।
जसमध्ये रसुवामा ९४३, सिन्धुपाल्चोका १७०, नुवाकोटमा एक हजार ७८६, काठमाडौंमा एक लाख ५० हजार ६७८, भक्तपुरमा ३६ हजार ८७१, ललितपुरमा ४३ हजार ७१९ र काभ्रेपलाञ्चोकमा पाँच हजार ९६ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।
प्रमुख गौतमका अनुसार पहिलो मात्रा भेरोसेल खोप लगाएका दुई लाख ८९ हजार ४१७ मानिसलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेकोे थियो । जसमध्ये ८२.७ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् ।
दोस्रो मात्राको खोप ४० देखि ५९ वर्षका लाई दिइएको भएपनि पहिलो मात्राको खोप १८ वर्षमाथिका व्यक्तिले पनि लगाउनुभएका कारण उहाँहरुलाई पनि दोस्रो मात्राको खोप लगाइएको गौतमले बताउनुभयो ।
केही हप्ता अघि विश्व स्वास्थ्य संगठनले आपत्तकालीन प्रयोग अनुमति दिएको भेरोसेल खोप चीन सरकारले नेपाललाई आठ हजार मात्रा अनुदानमा दिएको थियो ।
त्यस्तै खोप शाखाका प्रमुख गौतमका अनुसार अर्थात् जेठ १२ गतेदेखि भारतबाट ल्याइएको कोभिसिल्ड खोपको खोपको दोस्रो मात्र दिन शुरु गरिएको छ ।
स्टकमा बाँकी रहेको एक लाख कोभिसिल्ड खोप प्राथमिकता तोकेर ७७ वटै जिल्लामा हिजोबाट दिन शुरु गरिएको उहाँले बताउनुभयो ।
नेपालको सातै प्रदेशमा माघ १४ गतेदखि कोभिड खोप लगाउन शुरु गरिएको थियो । भारत सरकारको सहयोगमा ल्याइएको १० लाख मात्रा कोभिसिल्ड स्वास्थ्यकर्मीहरुलाई लगाएर पहिलो चरणको खोप अभियान शुरु गरिएको थियो ।
भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गररेको कोभिसिल्ड खोप अभावका कारण नेपालमा दोस्रो मात्रा लगाउने योजना अनिश्चित भएको थियो । यद्यपी स्टकमा रहेको एक लाख खोप प्राथमिकता तोकर ७७ वटै जिल्लामा हिजोबा लगाउन शुरु गरिएको गौतमले बताउनुभयो ।


Spread the love
Tags: कोभिड खोपकोभिसिल्ड खोपभेरोसेल खोप
Previous Post

दोस्रो ताम्रकार फुटसल उपाधि सिटी हयाण्डीक्राफ्ट लाई

Next Post

अविरल बर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७८ कार्तिक २७, शनिबार १३:३१
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७८ कार्तिक २७, शनिबार १३:३१
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७८ कार्तिक २७, शनिबार १३:३१
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७८ कार्तिक २७, शनिबार १३:३१
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७८ कार्तिक २७, शनिबार १३:३१
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७८ कार्तिक २७, शनिबार १३:३१
Next Post
अविरल बर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम

अविरल बर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!