मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सॅयुक्त जेन्जी आन्दोलनको घोषणा शुशिला कार्कीको नेत्रृत्व सरकारलाई अपदस्त गर्ने लक्ष्य ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ पुष ७, सोमबार १०:२९
in समाचार
0
सॅयुक्त जेन्जी आन्दोलनको घोषणा शुशिला कार्कीको नेत्रृत्व सरकारलाई अपदस्त गर्ने लक्ष्य ।
165
SHARES
515
VIEWS
Spread the love

 

७ पौष २०८२,काठमाडौँ ।

सुशीला कार्की नेतृत्वको सरकार अपदस्त गर्दैसर्वपक्षीय सरकार निर्माण र संविधान पुनर्लेखनको मागसहितसंयुक्त जेनजी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ।आन्दोलन आगामी पौष ७ गते माइतीघर मण्डलाबाट सुरु हुनेजनाइएको छ।

आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजकतोकिएका छन् भने आन्दोलन कमान्डरको जिम्मेवारी सुनिल सिंहठकुरीलाई दिइएको छ।

यस्तै, विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजक रहेकाछन्। आन्दोलनका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीप्रवक्ता बीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई दिइएको छ।

 

आन्दोलनको औपचारिक घोषणा पौष ६ गते काठमाडौँको भोजनगृहमा आयोजित कार्यक्रममार्फत गरिएको थियो। उक्तकार्यक्रममा आन्दोलनका अगुवा रवि किरण हमालले वर्तमानराजनीतिक व्यवस्था देशलाई गहिरो संकटतर्फ धकेलिरहेको दाबीगर्दै निर्णायक संघर्षको चरणमा प्रवेश गरिएको घोषणा गरे।

उनलेमुलुकलाई राजनीतिक, संवैधानिक र नैतिक संकटबाट मुक्तगराउन अब सडकबाट दबाब सिर्जना गर्न आवश्यक भएको उल्लेखगर्दै निर्णायक संघर्षमा साथ दिन सबै देशवासीलाई अपिल गरेकाछन्।

 

आन्दोलन घोषणासँगै वर्तमान सरकार जनआकांक्षाविपरीतदिशामा अघि बढिरहेको, राज्यसंयन्त्र असफल बन्दै गएको रसंविधानमा रहेको शासकीय स्वरूपले जनताको वास्तविक भावनातथा आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाइएकोछ।

विद्यमान राजनीतिक संरचना र संविधानकै कारण मुलुकदीर्घकालीन राजनीतिक र संवैधानिक संकटमा फस्दै गएको ठहरआन्दोलनकारीहरूको छ।

 

संयुक्त जेनजी आन्दोलनले शान्तिपूर्ण तर निर्णायक संघर्षमार्फतराजनीतिक निकास खोज्ने दाबी गर्दै माइतीघरबाट सुरु हुनेआन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी बनाइने जनाएको छ।विभिन्न क्षेत्र, वर्ग र पृष्ठभूमिका युवाहरू तथा नागरिकहरूकोसक्रिय सहभागितासहित आन्दोलनलाई नयाँ राजनीतिक दिशाकोआधार बनाइने आयोजकहरूको भनाइ छ।।


Spread the love
Previous Post

आजको मौषम देशभर यस्तो छ ।

Next Post

शुशिला कार्कीको नेतृत्वको सरकारले पॅाचौपटक मन्त्री विस्तार शपथ आजै हुने ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८२ पुष ७, सोमबार १०:२९
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८२ पुष ७, सोमबार १०:२९
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८२ पुष ७, सोमबार १०:२९
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८२ पुष ७, सोमबार १०:२९
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८२ पुष ७, सोमबार १०:२९
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८२ पुष ७, सोमबार १०:२९
Next Post

शुशिला कार्कीको नेतृत्वको सरकारले पॅाचौपटक मन्त्री विस्तार शपथ आजै हुने ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!