मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ललितपूरमा पुष ११/१२ गते युवा वैज्ञानीक शिखर सम्मेलन हुने ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ मंसिर १४, आईतवार २०:१२
in समाचार
0
ललितपूरमा पुष ११/१२ गते युवा वैज्ञानीक शिखर सम्मेलन हुने ।

Screenshot

166
SHARES
520
VIEWS
Spread the love

१४ मॅसिर३०८२ ललितपुर ।

नेपालको आधिकारिक (IUPAC adhering) संस्था नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2025) को दसौं संस्करण २०८२ पुस ११ र १२ (26–27 December, 2025) मा ललितपुरको कुपन्डोलस्थित NIET क्याम्पसमा हुने भएको छ।

देशभरका कक्षा ८ देखि १२ सम्म अध्ययनरत युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा नवप्रवर्तकहरूको सहभागितामा हुने यस सम्मेलनले युवालाई अनुसन्धान, वैज्ञानिक संवाद, नवप्रवर्तन र समस्या समाधानमा संलग्न गराउने उद्देश्य राखेको छ।

YSS–2025 मा सहभागीहरूले पाँच प्रमुख श्रेणीहरू अन्तर्गत आफ्ना अनुसन्धान परियोजनाहरू प्रस्तुत गर्नेछन् । जसमा भौतिक विज्ञान, गणित, इन्जिनियरिङ र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बुद्धिमत्ता रासायनिक तथा वातावरण विज्ञान, जीव विज्ञान
स्वदेशी ज्ञान र स्थानीय प्रविधि, परियोजनाको मूल्यांकनमा नवीनता, अनुसन्धानको मौलिकता, वैज्ञानिक विधि र प्रस्तुतीकरणलाई मुख्य आधार रहने छ । प्रत्येक श्रेणीका उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’ उपाधि, प्रमाणपत्र तथा पदक प्रदान गरिनेछ।

यसका अतिरिक्त, विजयी सहभागीहरूलाई थाइल्याण्डमा हुने Asia Pacific Conference of Young Scientists (APCYS–2026) मा प्रतिनिधित्व गर्न आवेदन दिने योग्यता प्रदान गरिनेछ। युवा वैज्ञानिक शिखर सम्मेलनले विगत नौ वर्षदेखि हजारौँ विद्यार्थीलाई वैज्ञानिक अनुसन्धान, नेटवर्किङ, नवप्रवर्तन र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू मा सहभागी हुन प्रेरित गर्दै आएको छ।

यस वर्षको सम्मेलनमा विख्यात वैज्ञानिक तथा अनुसन्धानकर्ताबाट कीनोट व्याख्यान, प्यानल डिस्कसन, र युवा अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय अवसरहरूमा पहुँच दिलाउने विशेष सत्रहरू पनि रहने आयोजकले जनाएको छ ।


Spread the love
Previous Post

अमेरिकी डलर महँगिदा विश्व बजारमा सुनको मूल्य अझ उच्च, पाउण्ड पनि बढ्यो, युरो घट्यो !

Next Post

निर्माण व्यवसायी तथा सामाजिक व्यक्तित्व सोम तामाङ रास्वपाको केन्द्रीय विज्ञान- सञ्चार विभागको सदस्य मा मनोनित

सम्बन्धित समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८२ मंसिर १४, आईतवार २०:१२
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८२ मंसिर १४, आईतवार २०:१२
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८२ मंसिर १४, आईतवार २०:१२
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८२ मंसिर १४, आईतवार २०:१२
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८२ मंसिर १४, आईतवार २०:१२
मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।
समाचार

मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।

२०८२ मंसिर १४, आईतवार २०:१२
Next Post
निर्माण व्यवसायी तथा सामाजिक व्यक्तित्व सोम तामाङ रास्वपाको केन्द्रीय विज्ञान- सञ्चार विभागको सदस्य मा मनोनित

निर्माण व्यवसायी तथा सामाजिक व्यक्तित्व सोम तामाङ रास्वपाको केन्द्रीय विज्ञान- सञ्चार विभागको सदस्य मा मनोनित

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!