मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

जसपा नेपालको प्रदेश अधिबेसन भदौ २७/२८ मा हुने, तयारी तिव्र ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ श्रावण २०, मंगलवार १२:२२
in कोशी प्रदेश, जनता समाजवादी पार्टी, पत्रपत्रिका, प्रदेश समाचार, समाचार, सूचना प्रबिधि
0
जसपा नेपालको प्रदेश अधिबेसन भदौ २७/२८ मा हुने, तयारी तिव्र ।
170
SHARES
531
VIEWS
Spread the love

२० श्रावण २०८२ ईटहरी ,

जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ अधिवेशन भदौ २७ र २८ मा हुने भएको छ ।

जसपा नेपाल प्रदेश नं १ समितिको आइतबार सम्पन्न कार्यकारिणी बैठकले पार्टीको प्रदेश अधिवेशनको मिति र स्थान तोकेको हो ।

अधिवेशन प्रदेश १ को राजधानी बिराटनगरमा सम्पन्न हुने सो पार्टीले जनाएको छ ।
अधिवेशनको आवश्यक तयारीका लागि विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको जसपा नेपाल प्रदेश नम्बर १ का अध्यक्ष दिपक याक्दाले जानकारी दिए । ‘

अधिवेशन भव्य र सभ्य गरी सम्पन्न गर्ने तयारी छ । त्यसका निम्ति हामीले विभिन्न समिति गठन गरेर काम थालेका छौँ । व्यापक सहभागिताका बीच प्रदेश १ बाट महत्त्वपूर्ण राजनीतिक सन्देश दिनेगरी पार्टीले यो अधिवेशनलाई उपयोग गर्नेछ’, याक्खाले भने ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष एवम् १ नं. प्रदेश आन्दोलन परिचालन तथा समन्वय समितिका संयोजक रकम चेम्जोङलगायत पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने अधिवेशनको बन्दशत्रमा एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने जसपा नेपाल प्रदेश १ का मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिए ।

‘राष्ट्रिय समिति, जिल्ला समिति, जनवर्गीय संगठनहरु र पार्टी संगठित सदस्य संख्याको अनुपातमा प्रतिनिधि पर्यवेक्षकको व्यवस्था गरिनेछ ।

हामी चाँडै संगठित सदस्यता संख्या टुङ्गाउने गरी काम गरिरहेका छौँ’, उनले भने ।
आइतबारको बैठकले प्रदेश अधिवेशनको निर्वाचन सम्बन्धी कार्य सम्पन्न गर्न अधिवक्तासमेत रहेका उपेन्द्र लावतीलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको पार्टीले जनाएको छ।

अधिवेशनका लागि विभिन्न उप समिति गठन गरेको जसपा नेपालले आर्थिकको जिम्मा केशव जबेगू, मनोज यादव, टंक मोक्तान, ऐत चेम्जोङ, रिता खापुङ र दीर्घमान तामाङलाई दिएको छ ।

त्यस्तै प्रचार प्रसार तथा प्रकाशनको जिम्मा हस्तशोभा राई, भक्त राई, नवीन माबोहाङ र श्याममाया राईलाई दिएको जनाएको छ ।

पार्टी प्रदेश समितिको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदनको जिम्मा क्रमशः दिपक याक्खा, घनश्याम कटुवाल र केशव जबेगूले पाएका छन् भने प्रतिनिधि व्यवस्थापनमा विष्णुकुमार लावती, विशाल आङ्देम्बे, तेन्जिङ शेर्पा, मनोज यादव, आङ्छेपाल शेर्पा र भरत याक्खालाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।

त्यस्तै अतिथि सत्कारमा पदमकुमारी राई, उषा यादव र कुमार सुनुवार, हल, मञ्च, आवासतर्फ अनिल ठाकुर, सम्सतबरेज आलम, नवीन राई र छिवाहाङ राईलाई जिम्मेवारी दिइएको छ ।

जसपा नेपालले प्रदेश १ मातहतका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र मधेश राष्ट्रिय समितिसहित मोरङ, सुनसरी, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, सोलुखुम्बु जिल्लाका अधिवेशन सम्पन्न भइसकेका र बाँकी जिल्लाको अधिवशेन चाँढै सम्पन्न गरिने मुख्यसचिव कटुवालको भनाइ छ ।


Spread the love
Previous Post

माओबादी स्थायी समिती बैठक सम्पन्न ।

Next Post

अर्किड एकेडेमिमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८२ श्रावण २०, मंगलवार १२:२२
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८२ श्रावण २०, मंगलवार १२:२२
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८२ श्रावण २०, मंगलवार १२:२२
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८२ श्रावण २०, मंगलवार १२:२२
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८२ श्रावण २०, मंगलवार १२:२२
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८२ श्रावण २०, मंगलवार १२:२२
Next Post
अर्किड एकेडेमिमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

अर्किड एकेडेमिमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!