मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रवासीजीवन´फिल्मको अमेरिकामा भब्य सफलता नेपाल र अन्यमुलुकमा प्रदर्शन हुने।

दमक पोष्ट by दमक पोष्ट
२०८२ श्रावण ८, बिहीबार ०५:४२
in जीवनशैली, पत्रपत्रिका, प्रवास, मनोरन्जन, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
182
SHARES
570
VIEWS
Spread the love

 

८ श्रावण २०८२, दमक
  1. नेपाली भाषि भुटानी शरणार्थी समुदायको कथामा आधारित नेपाली फिल्म ‘प्रवासी जीवन’ ले अमेरिकामा आयोजित प्रिमियरमा दर्शकको अत्यधिक माया र प्रशंसा बटुल्न सफल भएको छ।
जुलाई १२ तारिखमा भएको यो विशेष प्रिमियरले फिल्मप्रति दर्शकको गहिरो सम्बन्ध र संवेदनशीलताको अनुभूति गराएको छ। फिल्म हेर्न आएका दर्शकहरू भावुक हुँदै, ताली र प्रशंसाका शब्दहरूसहित हलबाट निस्किएका थिए।
फिल्मको कथा एउटा युवाको वरिपरि घुम्छ, जो शरणार्थीको जीवन बाँच्दै अमेरिका आइपुग्छ। ऊ उज्यालो भविष्य, स्वतन्त्रता र मानव अधिकारको अभ्यासका लागि आफ्नो परिवारसहित नयाँ देशमा पाइला राख्छ।

तर, त्यही जीवनले ऊलाई मानसिक स्वास्थ्यको गम्भीर समस्यातर्फ लैजान्छ। साँचो घटनाबाट प्रेरित यस कथाले आप्रवासी समुदायको दुःख, संघर्ष र मौन पीडालाई पर्दामा उजागर गरेको छ।चलचित्रको निर्देशन श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा गरेका छन् भने लक्ष्मण अधिकारी सहायक निर्देशकको रूपमा संलग्न छन्। फिल्मको छायांकन अमृत विश्वले गरेका छन्, सम्पादन र रंग संयोजन राम अधिकारीको रहेको छ। कथा तथा पटकथा श्याम क्षेत्रीकै सिर्जना हो।

महानायक राजेश हमालको सशक्त अभिनयले फिल्मलाई अझ गहिरो बनाएको छ भने सरिता लामिछाने, बुढी तामाङ, श्याम क्षेत्री, लोकेश भित्रेकोटी, गगन सुवेदी, दिव्या न्यौपाने, एन्जेला बस्नेत लगायतका कलाकारहरूले पनि दर्शकको मन जित्न सफल भएका छन्।
फिल्मका प्रमुख प्रायोजकहरूमा मेघ सुवेदी, देवी केसी, अशोक उप्रेती र यधाप गजमेर रहेका छन्, जसको अमूल्य सहयोगले यो परियोजना सफल भएको निर्माण पक्षले जनाएको छ।प्रवासी जीवन’ अब चाँडै नेपालमा सार्वजनिक प्रदर्शन हुने छ। साथै, अन्य देशहरूमा रहेका नेपाली समुदायलाई लक्ष्य गर्दै विश्वव्यापी प्रदर्शनको तयारी समेत सुरु भइसकेको छ। आप्रवासीको कथा बोकेको यो फिल्मले जहाँसुकै रहेका नेपाली दर्शकको मन छुने विश्वास गरिएको छ।

Spread the love
Previous Post

छथर गाउपालिकाको लोकप्रीय कार्यक्रम ।

Next Post

मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०८२ श्रावण ८, बिहीबार ०५:४२
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८२ श्रावण ८, बिहीबार ०५:४२
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८२ श्रावण ८, बिहीबार ०५:४२
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८२ श्रावण ८, बिहीबार ०५:४२
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८२ श्रावण ८, बिहीबार ०५:४२
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८२ श्रावण ८, बिहीबार ०५:४२
Next Post
मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।

मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!