मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दुईदिने खृस्टियनमिडिया रास्ट्रीयकार्यशाला गोष्टि२०८२ सम्पन्न ।

प्रमेश्वरको सौन्दर्यतालाई समेट्दै भन्ने मुल नाराका साथ ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार १८, बुधबार १२:१६
in पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, बिचार
0
दुईदिने खृस्टियनमिडिया रास्ट्रीयकार्यशाला गोष्टि२०८२ सम्पन्न ।
175
SHARES
547
VIEWS
Spread the love

१७ असार २०८२ ललितपुर।

  1. दुईदिने ख्रीस्टियन मिडिया कार्यशाला गोस्टी २०८२ मङ्गलबार सम्पन्न भएको छ ।ख्रीस्टियन जर्नलिस्ट फेलोसिप नेपाल (सिजेएफ) को आयोजना तथा सुन्दर ढोका साथीसेवाको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई समेट्ने उद्देश्यले ललितपुरको गोदावरीस्थित भ्यु भृकुटी होटलमा उक्त कार्यशाला गोस्टी सम्पन्न भएको हो ।   
देशका ७ वटै प्रदेशका करिब ४० जना ख्रीष्टियन पत्रकारहरुको सहभागितामा अपाङ्गता भएका व्यक्तिहरुको वर्तमान अवस्था, चुनौती तथा नीतिगत व्यवस्थाका सवालमा छलफल गर्ने उद्देश्यका साथ कार्यशाला गरिएको  सिजेएफका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।
कार्यशालाको पहिलो दिन सुन्दर ढोका साथीसेवाका कार्यकारी निर्देशक श्री विजेता लुइटेल अधिकारीले परमेश्वरको दृष्टीमा अपाङ्गता भएका व्यक्तिको महत्वका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो।
अपाङ्गता भएका व्यक्तिलाई समाजले अपहेलनाका दृष्टिले हेर्ने गरेको भएतापनि उनिहरु आफैमा सक्षम र परमेश्वरको उत्कृष्ट सिर्जना भएको बताउनुभएको थियो ।त्यस्तै बहिरा अपाङ्गता भएका व्यक्तिहरुको बिचमा काम गर्ने नेपाल डेफ फेलोसिप संस्थाका तर्फबाट डेफ संस्कृतिलाई बुझ्नुहोस भन्ने शिर्षकमा प्रस्तुतिकरण गरिएको थियो ।उक्त संस्थाका तर्फबाट सुरेश देशार र गोविन्द फारनले विश्वमा हाल सात करोड भन्दा बढि र नेपालमा करिब पाँच लाख बढि बहिरा अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई हाल समाजमा भिन्नै ढंगले व्यवहार गर्ने गरेकोले त्यसमा सुधार हुनुपर्ने उहाँहरुले बताउनुभयो।

जसअन्तर्गत चर्चमा मानिसहरुले बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई निको पार्दिन्छु भनेर प्रार्थना गर्ने, अस्पताल लगेर उपचार गराउने, चिच्यायर बोल्ने लगायतका व्यवहारहरुले बहिरा अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मानमाथि ठेस लाग्ने भएकाले त्यस्ता व्यवहार नगर्न आह्वान समेत गर्नुभयो ।

त्यसैगरी कार्यशालाको पहिलो दिनमा अधिवक्ता तेजेन्द्र बुढाले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रावधानका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यशालाको दोस्रो दिन प्रेस काउन्सील नेपालका कार्यसमिति सदस्य श्री सन्त राम विडारीले पत्रकारको आचारसंहिताका बारेमा प्रस्तुती दिनुभएको थियो । जस अन्तरर्गत पत्रकारले अपाङ्गता भएका व्यक्तिहरुको विषयमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा चर्चा गर्नुभएको थियो ।

असार १७ गते देखि १८ गते मङ्गलबार दुईदिनसम्म सन्चालन भएको उक्त गोस्टिमा देशभरिका ख्रीष्टियन आस्थाका पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल (सिजेएफ) ले उक्त कार्यशाला मार्फत पत्रकारको क्षमता अभिवृद्धि हुनुका साथै अपाङ्गता भएका व्यक्तिहरुको सवालमा पत्रकारीताका माध्यमबाट सशक्त ढंगले पैरवी गर्नेमा विश्वस्त रहेको सिजेएफका सचिव निरोज तोलांगेले बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै राष्ट्रिय मण्डली संगती नेपालका अध्यक्ष हनोक तामाङले उक्त कार्यशाला पत्रकारहरुका लागि निकै फलदायी हुनेमा आशावादी रहेको बताउनुभयो।


Spread the love
Previous Post

सहायक रथि रबिन्द्र खत्री नेपाली सेनाका उपरथिमा बढुवा भएका छन ।

Next Post

नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८२ असार १८, बुधबार १२:१६
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८२ असार १८, बुधबार १२:१६
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८२ असार १८, बुधबार १२:१६
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८२ असार १८, बुधबार १२:१६
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८२ असार १८, बुधबार १२:१६
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८२ असार १८, बुधबार १२:१६
Next Post
नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल

नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!