मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नगरपालिका परोहाले कृषकलाई सिचाई मिटरको महशुल बुझाईदिएर राहत दियो ।

परोहका कृषक हर्सित ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ जेष्ठ ३१, शनिबार १७:३४
in समाचार
0
166
SHARES
520
VIEWS
Spread the love

३१ जेस्ठ २०८२ रौतहट ।

मेवालाल यादव,

रौतहट जिल्लाको परोहा नगरपालिकाले कृषकहरूको विद्युत् सिँचाइ मिटरको बक्यौता महसुल बुझाएपछि स्थानिय किसानहरू हर्षित भएका छन्।

विद्युत् महसुल तिर्न नसकी सिँचाइमा समस्याभोग्दै आएकाकिसानहरूलाई नगरपालिकाको यो कदमले ठूलो राहत दिएको छ।

परोहा नगरपालिका–१ जिङ्गडवा बेलबिछ्वाको कृषकका अनुसार, विगत केही महिनादेखि सिँचाइका लागि प्रयोग भइरहेको विद्युत् मिटरको महसुल रकम अभावका कारण तिर्न नसकिएको अवस्था थियो।
यस्तो समयमा नगरपालिकाले महसुल तिरिदिँदा आफूहरूलाई ठूलो सहजता भएको र यसबाट स्थानीय सरकार किसानप्रति जिम्मेवार भएको अनुभूति भएको उनले बताइएको छ।

परोहा नगरपालिका–९ रामपुर खापकी जहिदा खातुनले पनि महिनाौंदेखि विद्युत् महसुल नतिरेको कारण नेपाल विद्युत् प्राधिकरणद्वारा लाइन काटिने डर रहेको बताइन्।

तर नगरपालिकाले महसुल तिरेपछि आफूसहित अन्य किसानहरूलाई राहत मिलेको उनले उल्लेख गरिन्।

नगरपालिकाले कृषकहरूको विद्युत् महसुल वापत नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज अहमदका अनुसार, नगरपालिकाका ९९४ जना कृषकले निःशुल्क रूपमा सिँचाइ मिटर प्रयोग गर्दै आएका छन्।

नगरपालिकाले २०८१ साल मङ्सिर मसान्तसम्मको विद्युत् बक्यौता महसुल बुझाएको जानकारी उनले दिए।

नगर प्रमुख शेख वकिलका अनुसार, परोहा नगरपालिकाको समृद्धि, विकास र विशेषतः कृषि क्षेत्रको प्रवर्द्धनका लागि आफ्नो चुनावी प्रतिबद्धता अनुसार यो निर्णय लिइएको हो।

“विद्युत् महसुल मात्र होइन, सिँचाइ मिटर तथा घरायसी मिटर जडानका क्रममा लाग्ने सम्पूर्ण राजस्व पनि नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ,” नगर प्रमुख वकिलले बताए।

उनका अनुसार हुकिंग गरेर विद्युत् चोरी गर्ने प्रवृत्ति नियन्त्रण गर्न र सरकारी राजस्व जोगाउन मिटर जडानमा लाग्ने शुल्क नगरपालिकाबाट तिर्ने व्यवस्था गरिएको हो।

यस्तै, कृषि पेशामा लाग्न चाहने नागरिकहरूले नगरपालिकासँग सम्पर्क गरेर निःशुल्क मिटर जडान तथा निःशुल्क विद्युत् सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

नगर प्रमुख वकिलले कृषकहरूको आयआर्जनमा वृद्धि ल्याउन कृषि कार्यको आधुनिकीकरण, आवश्यक उपकरणको उपलब्धता र उत्पादित बालीको बजारीकरणका लागि समेत नगरपालिका योजनाबद्ध रूपमा अघि बढिरहेको बताए।

परोहा नगरपालिकाले कृषकमैत्री नीति अवलम्बन गर्दै समग्र कृषि प्रणालीको सुदृढीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

नगर क्षेत्रका कृषकलाई सशक्त बनाउने दीर्घकालीन दृष्टिकोणसहित अगाडि बढिरहेको परोहा नगरपालिकाको यो कदमले कृषकहरूमा उत्साह थपेको छ।


Spread the love
Previous Post

बनस्थलिमा रास्ट्रीय स्वतन्त्र पार्टिको रक्तदान कार्यक्रम सम्पन्न ।

Next Post

ईस्राएल र ईरान बिचको तनावको कारण युद्दको मोड लिदै ।

सम्बन्धित समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८२ जेष्ठ ३१, शनिबार १७:३४
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८२ जेष्ठ ३१, शनिबार १७:३४
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८२ जेष्ठ ३१, शनिबार १७:३४
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८२ जेष्ठ ३१, शनिबार १७:३४
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८२ जेष्ठ ३१, शनिबार १७:३४
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८२ जेष्ठ ३१, शनिबार १७:३४
Next Post
ईस्राएल र ईरान बिचको तनावको कारण युद्दको मोड लिदै ।

ईस्राएल र ईरान बिचको तनावको कारण युद्दको मोड लिदै ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!