मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सरकारका मन्त्री पन्त र आन्दोलरत आवशिय चिकित्सक सङ्गको वार्ता निश्कर्ष बिहिन ।

आन्दोलन चलिरहने ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ बैशाख १७, बुधबार ०६:५४
in Banner News, जीवनशैली, पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, रोचक, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि, स्वास्थ्य
0
सरकारका मन्त्री पन्त र आन्दोलरत आवशिय चिकित्सक सङ्गको वार्ता निश्कर्ष बिहिन ।
179
SHARES
560
VIEWS
Spread the love

१७ बैशाख २०८२/

काठमाडौँ,  विभिन्न पेशागत माग राख्दै आन्दोलनमा रहेका आवासीय चिकित्सक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच भएको छलफल आज निष्कर्षविहीन बनेको छ।

मंगलबार सिंहदरबारमा सम्पन्न छलफल वार्तामा कुनै ठोस सहमति नजुटेपछि चिकित्सकहरुले वार्ता विफल भएको बताएका हुन।

आवासीय चिकित्सकहरुले वार्ता पछि प्रतिक्रिया दिँदै सरकारमाथि मेडिकल माफिया र विचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्।

उनीहरूले वार्ताको प्रक्रियालाई औपचारिक मात्र भन्दै आफ्ना प्रमुख मागहरूप्रति सरकार गम्भीर नभएको गुनासो गरे।

आन्दोलनरत चिकित्सकहरूको प्रमुख मागमध्ये एक, निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी चिकित्सकसरह ‘आठौं तह’ को मान्यता दिई सेवा र सुविधामा समानता ल्याउनु हो।

यद्यपि केही दिनअघि चिकित्सा शिक्षा सेवा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो, तर सो निर्णयमा ‘आठौं तह’ को स्पष्ट उल्लेख नभएको भन्दै चिकित्सकहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

आवासीय चिकित्सकहरूको आन्दोलनले देशका विभिन्न अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको छ।

लामो समयदेखि जारी आन्दोलनको समाधानका लागि गरिएको पछिल्लो वार्ता पनि निष्कर्षविहीन भएपछि आन्दोलन अझै चर्किने संकेत देखिएको छ।

आन्दोलन जारी रहने –

छलफल विफल भएपछि आवासीय चिकित्सकहरुले आन्दोलन यथावत् राख्ने निर्णय गरेका छन्।

उनीहरूले जबसम्म आफ्ना मागहरू पुरा हुँदैनन्, तबसम्म आन्दोलन फिर्ता नलिने स्पष्ट पारेका छन्।

यसले चिकित्सा क्षेत्रमा थप अन्योल र सेवा प्रवाहमा असर पर्ने चिन्ता बढेको छ।

अब सरकारको अर्को कदम के हुनेछ भन्ने विषयमा चासो बढेको छ। आन्दोलन समाधानका लागि दुवै पक्षबीच पुनः संवाद हुने सम्भावना खुला भएपनि तत्कालका लागि कुनै सहमति नभएको स्पष्ट भइसकेको छ।


Spread the love
Previous Post

यथास्थिति र प्रतिगामी प्रवृत्तिका बिरुद्दको संघर्षमा जित जनताको पक्षमा (प्रचण्ड)

Next Post

गाडी दुर्घटनामा दमक नगरपालिकाको कानुन अधिकृत बस्नेतको मृत्युु ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ बैशाख १७, बुधबार ०६:५४
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ बैशाख १७, बुधबार ०६:५४
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ बैशाख १७, बुधबार ०६:५४
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ बैशाख १७, बुधबार ०६:५४
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ बैशाख १७, बुधबार ०६:५४
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ बैशाख १७, बुधबार ०६:५४
Next Post
गाडी दुर्घटनामा दमक नगरपालिकाको कानुन अधिकृत बस्नेतको मृत्युु ।

गाडी दुर्घटनामा दमक नगरपालिकाको कानुन अधिकृत बस्नेतको मृत्युु ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!