मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ताप्लेजुङ्ग्को मुक्मुलुङ्गमा सरकारले बल प्रयोग गरेर केवुलकार बनाए प्रतिकार हुने ( प्रचन्ड )

पाथिभरामा बन्ने केवुलकार समझदारी सहकार्य बिना बल प्रयोग गरेर निर्माण नगर्न सरकारलाई चुनौती ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ फाल्गुन ४, आईतवार ०४:२१
in कोशी प्रदेश, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, माओवादी, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
ताप्लेजुङ्ग्को मुक्मुलुङ्गमा सरकारले बल प्रयोग गरेर केवुलकार बनाए प्रतिकार हुने ( प्रचन्ड )
179
SHARES
560
VIEWS
Spread the love

 

३ फाल्गुन २०८१ दमक झापा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङको मुक्कुमलुङ केवुलकार निर्माण मा सरकारले बल प्रयोग गरे दुर्भाग्य हुने बताएका छन्। ‎

शनिबार नेकपा माओवादी केन्द्र दमकको दोस्रो नगर अधिवेशन तथा खबरदारीसभामा बोल्दै उनले जबर्जस्ती बलप्रयोग गरेर केबलकार बनाए प्रतिकार हुने बताएका हुन्।

‘मैले संसदबाट पनि बोलेको छु प्रचन्डले भने । किराँतीहरूको आस्थाको केन्द्र मुक्कुमलुङको समस्याको समाधान सरकारले बल प्रयोग गरेर, प्रहरी लगाएर र गोली हानेर गर्न खोजे दुर्भाग्य हुनेछ,’ उनले भने, ‘यो समस्याको समाधान वार्ता र समाझदारीको मध्यमबाट समाधान खोजिनुपर्छ। सरकारलाई खबरदारी गर्न चाहन्छु।

यो ऐतिहासिक र धार्मिकस्थल समझदारीको साथअघि बढाउनको सट्टा जबर्जस्ती बल प्रयोग गरियो भने त्यसको प्रतिरोध हुन्छ। त्यो प्रतिरोधमा हाम्रो साथ रहनेछ।’
‎
‎अध्यक्ष प्रचण्डले झापाको कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालालाई नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला बनाउन खोजेको भन्दै आपत्ति जनाए ।

रंगशालामा आदिवासीको संस्कृति र पहिचान झल्काउनुको सट्टा त्यसलाई नाम परिवर्तन गरेर फेरि मदन भण्डारी बनाउन खोज्नु गलत छ। मदन भण्डारी त लोकमार्ग नै छ,’ उनले भने, ‘नाम परिवर्तन गर्न खोजे त्यसविरुद्ध लाग्नुपर्छ। त्यसमा पनि हाम्रो साथ रहनेछ।

‎प्रधानमन्त्री केपी शर्मा ओलीको गृृहनगर दमक पुगेका प्रचण्डले ओलीले संविधानमा स्थापित भएको संघीयता, गणतन्त्र, महिला, आदिवासी, दलित, मधेशी, मुस्लिमको अधिकार मन नपरेको बताए।

प्रचण्डले ओलीले अझै पनि प्रतिगमन चाहेको बताए। प्रचण्डले माओवादी कमजोर भए सीमान्तकृतका एजेन्डा पनि कमजोर हुने बताए। उनले विगतमा एमाले(कांग्रेससँग समीकरण गर्दा सीमान्तकृतका मुद्दासँग माओवादीको सम्बन्ध केही धुमिल बनेको बताए। अब यस्तो गल्ती नगर्ने उनको भनाइ थियो।
‎
‎अध्यक्ष प्रचण्डले अब एकपटक सुशासनका पक्षमा युद्ध लड्ने बताए। भ्रष्टाचारविरुद्ध  युद्ध लड्ने संकल्प गरेको बताए।

माओवादी बलियो हुँदा देशमा सुशासन कायम हुन्छ,’ उनले भने। पूर्वले विगतमा पनि सामन्तवादविरुद्ध लडेको बताउँदै उनले अब समाजवादी क्रान्तिको आधार पूर्व हुनुपर्ने धारणा राखेका थिए । 


    Spread the love
    Previous Post

    माओबादी भित्र गुटबाद र ब्यक्तिबादिको समस्या छ (नारायण काजी श्रेस्ठ)

    Next Post

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढायो ।

    सम्बन्धित समाचार

    झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
    समाचार

    झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

    २०८१ फाल्गुन ४, आईतवार ०४:२१
    रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
    समाचार

    रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

    २०८१ फाल्गुन ४, आईतवार ०४:२१
    पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
    समाचार

    पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

    २०८१ फाल्गुन ४, आईतवार ०४:२१
    सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
    समाचार

    सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

    २०८१ फाल्गुन ४, आईतवार ०४:२१
    सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
    समाचार

    सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

    २०८१ फाल्गुन ४, आईतवार ०४:२१
    ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
    समाचार

    ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

    २०८१ फाल्गुन ४, आईतवार ०४:२१
    Next Post
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढायो ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढायो ।

    Discussion about this post

    झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
    Facebook Twitter Youtube

    कार्यालय
    दमक-२, बेलडागी, झापा

    कम्पनी दर्ता नं.
    २८२५०८/२०७८/०७९

    सूचना बिभाग दर्ता नं.
    ३३९५-२०७८/०७९

    स्थायी लेखा नं.
    ६१०२०३०३५

    प्रेस काउन्सिल दर्ता नं.
    ३३८१-२०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष/प्रबन्ध निर्देशक
    चन्द्र कुमार राई

    सम्पादक
    लक्ष्मी नेपाल

     
    समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
    © प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
    Damak Post
    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाचार
    • स्वास्थ्य
    • अर्थ
    • राजनीति
    • नेकपा एमाले
    • माओवादी
    • नेपाली काङ्ग्रेस
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • राष्ट्रिय जनमोर्चा
    • जनता समाजवादी पार्टी
    • अन्तर्वार्ता
    • धर्म संस्कृति
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • मनोरन्जन
    • सूचना प्रबिधि
    • पर्यटन
    • जीवनशैली
    • रोचक
    • समाज
    • प्रवास
    • सहित्य र कला
    • शेयर बजार
    • पत्रपत्रिका
    • अन्तर्राष्ट्रिय
    • बिचार
    • खेलकुद
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • राशिफल
    • भिडियो
    • मौसम

    © प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

    error: Content is protected !!