मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सुधार केन्द्रका संचालकको पिटाईबाट तीन जना अभिभावक घाईते ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ भाद्र १४, शुक्रबार ०५:१६
in Banner News, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
सुधार केन्द्रका संचालकको पिटाईबाट तीन जना अभिभावक घाईते  ।
208
SHARES
650
VIEWS
Spread the love

१४भाद्र २०८१बिर्तामोड ।

बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले उनीहरुलाई निर्धात कुटपिट गरेका छन् ।

कुटपिटबाट घाइते भएका एक महिलासहित तीनजनाको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ।

स्थानीय आकाश खड्काले सञ्चालन गरेको पुनर्स्थापना केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा-१ की सविना तामाङ, बिर्तामोड-५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाईते भएका छन ।

स्थानीय आकाश खड्काले सञ्चालन गरेको पुनर्स्थापना केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा-१ की सविना तामाङ, बिर्तामोड-५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् ।

घटनाअनुसार सविनाको देवर मदन तामाङलाई ६ महिनाअघि सो पुनर्स्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ ।

सञ्चालक खड्कासँग हरहिसाबका बारेमा प्रश्न उठाउँदा अश्लील शब्दले गालीगलौज गर्दै एक्कासि कुटपिट गरेको पीडितले बताएका छन् ।

खड्कासहित पुनर्स्थापना केन्द्रका ८(९ जना कामदारले कुटपिट गरेको उनले बताइन् 1 आफन्त तीनजनालाई कुटपिट गरेपछि उपचारमा आएका मदन तामाङलाई भने खड्काले घर पठाएका छन् ।

उक्त घटनाको घोर निन्दा गर्दै आज ११ बजे बाट देशभक्त पहिचानबादी युवा नेता सामी पालुङ्वा / गौरीमान राईको नेत्रित्वमा न्यायपुर्ण मागहरु सहित ईलाका पहरी कार्यलय बिर्तामोडमा ५वटा विभिन्न ५ बुदे न्यायपुर्ण माग सहित घेराउ गर्ने कार्यक्रमहरु सम्पुर्ण न्यायप्रेमी देशभक्त पहिचानबादी जनताहरुमा सार्बजनिक गर्दै उपस्थितिको लागि अपिल समेत गरेको बताईएको छ ।

१) आदीबासी जनजाती, मधेशी दलितलाई बिना अपराध फोनकै भरमा समात्ने प्रहरी प्रशासन, किटानी जाहेरी दिदाँ पनि खुलम्खुला अपराधी गुण्डाहरु इलाका वरिपरि डुलिरहेको छ, नस्लकै आधारमा उनिहरुलाई गुण्डागर्दी गरेपनि नसमात्ने जातीबादी प्रहरी प्रशासनको घोर बिरोध गरौं, जातिय बिभेदको अन्त्यको लागि लडौं।

२) प्रदेश सदस्य मिरा खड्‌काको छोरा, सस्थाको अध्यक्ष आकास खड्‌का को नेत्रित्वमा भएको महिला माथि को सामुहिक आक्रामण बिरुद्ध तु पक्राउ गरि कानुन बमोजिम न्यायपुर्ण कार्बाही गर।

३) गुण्डाराज आकास खड्‌काले चलाएको सस्थाँको उदेश्य बारे थप अनुसन्धान गरि कानुन बमोजिम कार्बाही गर।

४) ईलाका प्रहरी कार्यलय बिर्तामोड को डिएस्पि बिष्ट प्रदेश सदस्य मिरा खडकाको दबाबमा परेर जघन्य अपराधीहरुलाई पक्राउ गर्नुको सट्टा मौन बस्नु नेपाल सरकारको कानुन बिरुद्ध उभिनु हो। डिएसपी बिष्टको अन्यायपुर्ण ब्याबहार बिरुद्ध ससक्त प्रर्तिकार गरौं, न्यायपुर्ण अधिकारको लागि बलिदानको तयारी गरौं।

५) सम्पुर्ण देशभक्त पहिचानबादी एक हौं, जातिय विभेद बिरुद्ध खुलेर लडौं।


Spread the love
Previous Post

दमक नगर इसाई समाजको २९औं पुर्ण सभा तथा दोस्रो अधिवेशन सम्पन्न ।

Next Post

सार्वजनिक बिदामा पनि खुल्ने भए सरकारी अस्पतालको ओपीडी सेवा ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ भाद्र १४, शुक्रबार ०५:१६
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ भाद्र १४, शुक्रबार ०५:१६
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ भाद्र १४, शुक्रबार ०५:१६
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ भाद्र १४, शुक्रबार ०५:१६
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ भाद्र १४, शुक्रबार ०५:१६
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ भाद्र १४, शुक्रबार ०५:१६
Next Post
सार्वजनिक बिदामा पनि खुल्ने भए सरकारी अस्पतालको ओपीडी  सेवा ।

सार्वजनिक बिदामा पनि खुल्ने भए सरकारी अस्पतालको ओपीडी सेवा ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!