मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अमेरिकाको टेनेसि न्यासभिलमा नेपाली मुलका उमेश दहालको हत्या ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ असार २२, शनिबार २१:५५
in Banner News, अन्तर्राष्ट्रिय, जीवनशैली, पत्रपत्रिका, प्रवास, फोटो फिचर, समाचार, सूचना प्रबिधि
0
अमेरिकाको टेनेसि न्यासभिलमा नेपाली मुलका उमेश दहालको हत्या  ।
185
SHARES
579
VIEWS
Spread the love

२२ असार २०८१ ।
अमेरिकामा नेपाली मुलका २६ वर्षीय विशाल राईले
४१ वर्षीय नेपाली मुलका उमेश दाहाललाई कुटपिट गरेरहत्या गरेको समाचार सर्बत्र बाहिर आएको छ ।

समाचार अनुसार झापाको भुटानीशरणार्थी क्याम्पबाट अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीभाषी दाहाललाई नेपालीभाषी राईले आपसी विवाद हुँदा
कुटपिट गरेर हत्या गरेको डेलीमेलले जनाएको छ ।

दुई छोराछोरीका बाबु दाहाललाई टप गल्फको पार्किङमा कुटपिट गरी हत्या गरिएको थियो । विवाद झुट्टाउने
क्रममा राईले दाहाललाई भुइँमा टाउको ठोक्किने गरि पच्छारेका थिए । भुइँमा लडेपछि पनि राईले दाहाललाई लात्ताले हानेको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार राति राईसहित दुईजनाले दाहाललाई कुटपिट गरेका थिए । राईको कुटपिटबाट गम्भीर रुपमा घाइते भएका दाहालको उपचारका क्रममा मंगलबार बिहान अस्पतालमा मृत्यु भएको थियो ।

दाहाल टेनेसीको न्यासभिलमा नेपाली समुदायका अन्य सदस्यहरूसँग कन्सर्ट हेर्न पुगेका थिए । पार्किङ नजिकै विवाद हुँदा घटना भएको हो।दुई छोरीका पिता दाहालले नेपालको झापाकी ४४ वर्षीय दमन्त काफ्ले दाहालसँग विवाह गरेका थिए ।

प्रहरीले दाहालको हत्या र कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको खोजी र पहिचान गर्ने प्रयास गरिरहेको छ अनुसन्धानका क्रममा अन्य व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ । राईलाई अनुसन्धानका लागि हिरासतमा राखिएको डेलिमेलले जनाएको छ ।


Spread the love
Previous Post

दमकमा खुल्ला दौड प्रतियोगिता सम्पन्न ।

Next Post

‘अर्को पल्टुराम जन्मेला भनेर किन डराउनुहुन्छ? एकअर्कालाई विश्वास गर्नुस्’

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ असार २२, शनिबार २१:५५
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ असार २२, शनिबार २१:५५
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ असार २२, शनिबार २१:५५
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ असार २२, शनिबार २१:५५
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ असार २२, शनिबार २१:५५
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ असार २२, शनिबार २१:५५
Next Post
‘अर्को पल्टुराम जन्मेला भनेर किन डराउनुहुन्छ? एकअर्कालाई विश्वास गर्नुस्’

'अर्को पल्टुराम जन्मेला भनेर किन डराउनुहुन्छ? एकअर्कालाई विश्वास गर्नुस्'

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!