मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

तिन दिने मोबाईल जर्नालिजम (मोजो)पत्रकारिता तालिम दमकमा शुरु हुँदै ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ असार ७, शुक्रबार १५:३०
in कोशी प्रदेश, पत्रपत्रिका, प्रदेश समाचार, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
तिन दिने मोबाईल जर्नालिजम  (मोजो)पत्रकारिता तालिम दमकमा शुरु हुँदै  ।
186
SHARES
582
VIEWS
Spread the love

७ जेस्ठ २०८१ ।
पत्रकार मञ्च दमकले (मोजो) मोबाईल जर्नालिजम पत्रकारिता तालिम आजदेखी शुरु गरेको छ ।

माङसेबुङ गाउँपालिकाको सहयोगमा दमकस्थित मञ्चको सभाहलमा एक कार्यक्रमका बीच तालिम सुरु भएको हो ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कागतीको बोटमा पानी हालेर तालिम उद्घाटन गरेका थिए ।

माङसेबुङवासी अधिकांशको ब्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य आदिका कारण दमकमा बसोबास र आवतजावत बाक्लो हुने भएकोले ।

यो तालिम दमकमै गर्दा प्रभावकारी हुने भएकोले हामीले पत्रकार मञ्च दमकसँग सहकार्य गरेका हौं’, अध्यक्ष राईले भने ।
आजको युग विज्ञान र प्रविधि, मोबाइल युग भएको हुँदा यो तालिम प्रभावकारी हुने उनको भनाई थियो ।

होटल व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल र पत्रकार मञ्च दमकका पूर्व अध्यक्षद्वय विष्णु पोख्रेलले तालिममा सहभागीहरुलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिनोद कुमार नेम्बाङ, माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष नवीन योङहाङ र मनकुमार गदाललगायतको आतिथ्यता रहेको थियो ।

तालिममा माङसेबुङका विभिन्न वडाका सहभागी र पत्रकार मञ्च दमकसहित पत्रकारिता सिक्न चाहने नयाँ सहभागी गरी ३० बढी समावेश छन् ।

तीन दिनसम्म चल्ने तालिमलाई भीषण राई, कमन देवान, विष्णु पोख्रेल, चिरञ्जीवी घिमिरेलगायतले सहजीकरण गर्ने मञ्चका सचिव उमानाथ भण्डारीले जानकारी दिए ।


Spread the love
Previous Post

प्रधान मन्त्री दहालले आफ्नो औपचारिक भारतभ्रमणका बारे संसदमा जानकारी गराए ।

Next Post

जर्नालिजम मोबाईल (मोजो) तालिम दमकमा आज सम्पन्न ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ असार ७, शुक्रबार १५:३०
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ असार ७, शुक्रबार १५:३०
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ असार ७, शुक्रबार १५:३०
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ असार ७, शुक्रबार १५:३०
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ असार ७, शुक्रबार १५:३०
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ असार ७, शुक्रबार १५:३०
Next Post
जर्नालिजम मोबाईल (मोजो) तालिम  दमकमा आज सम्पन्न  ।

जर्नालिजम मोबाईल (मोजो) तालिम दमकमा आज सम्पन्न ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!