मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

युवा पुस्तालाई सपना र यथार्थबिच फरक सम्झाउने उपन्यास `ड्रीम लभर ´बजारमा ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ जेष्ठ ८, मंगलवार ०७:३६
in Banner News, अर्थ, जीवनशैली, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, फोटो फिचर, बागमती प्रदेश, बिचार, मनोरन्जन, रोचक, शिक्षा, समाचार, समाज
0
युवा पुस्तालाई  सपना र यथार्थबिच  फरक सम्झाउने उपन्यास `ड्रीम लभर ´बजारमा ।
175
SHARES
547
VIEWS
Spread the love

८ बैशाख २०८१ काठमडौ ।
किशोरावस्था र युवावस्था स्वभावतः उत्सुक, जिज्ञासु र कल्पनाशील हुन्छ । किशोरकिशोरी र युवायुवती नयाँ नयाँ सपना देख्छन्, अनौठा अनौठा कल्पना गर्छन् । उनीहरूमा जोश, जाँगर र उर्जा यति हुन्छ कि कतिपय त आफूले देखेका र सोचेका जुनसुकै सपना वा कल्पना यथार्थमै परिणत गराइछाड्ने जिद्दी गरिरहेका हुन्छन् ।

सपना र विपनाबीच तालमेल मिलाउन नसक्दा कैयन् किशोरकिशोरी ठूलो समस्यामा फस्न पुगेको पाइन्छ । प्रेम के हो भन्ने पत्तै नपाई उनीहरू जोसुकैसँग सजिलै प्रेममा पर्न सक्छन् । त्यही प्रेम पछि गएर मानसिक, सामाजिक वा कानूनी पासोमा परिणत हुनसक्छ भन्ने उनीहरूलाई हेक्कै हुँदैन ।

यही वस्तुतथ्यलाई उपन्यासका माध्यमबाट आम युवायुवती र किशोरकिशोरीलाई संझाउने कृति ‘ड्रिम लभर’ बजारमा आएको छ । साहित्यकार ध्रुव खनालको ‘ड्रिम लभर’ एउटा यस्तो उपन्यास हो जसले युवा पाठकलाई सपना र कल्पनाको उडान भर्दाभर्दै पनि यथार्थबाट विमुख नहुन सचेत तुल्याउँछ । यो एउटा स्वैर-काल्पनिक कथा मात्र नभई किशोरकिशोरी र युवायुवतीका लागि प्रेमको रुमानी कल्पना र जीवनका यथार्थ बीचको फरक बुझाउने रोचक कृतिसमेत हो ।

कविता, गीत र निबन्धसहित विभिन्न विधामा यसअघि नै करिब एक दर्जन कृति प्रकाशन गरिसकेका साहित्यकार खनालको यो पहिलो औपन्यासिक यात्रा हो । इटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको १०४ पृष्ठको यस उपन्यासको मूल्य २ सय रूपैयाँ रहेको छ ।


Spread the love
Previous Post

अखिल क्रान्तिकारीले सम्पन्न गर्यो हाजिरीजवाफ कार्यक्रम

Next Post

राष्टिय मुक्ति क्रान्तिले बुर्तिबाङमा आमसभा गर्ने

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८१ जेष्ठ ८, मंगलवार ०७:३६
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ जेष्ठ ८, मंगलवार ०७:३६
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ जेष्ठ ८, मंगलवार ०७:३६
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ जेष्ठ ८, मंगलवार ०७:३६
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ जेष्ठ ८, मंगलवार ०७:३६
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ जेष्ठ ८, मंगलवार ०७:३६
Next Post
राष्टिय मुक्ति क्रान्तिले बुर्तिबाङमा आमसभा गर्ने

राष्टिय मुक्ति क्रान्तिले बुर्तिबाङमा आमसभा गर्ने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!