मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अखिल क्रान्तिकारीले सम्पन्न गर्यो हाजिरीजवाफ कार्यक्रम

Laxmi Nepal by Laxmi Nepal
२०८१ जेष्ठ ७, सोमबार २३:३७
in Banner News
0
अखिल क्रान्तिकारीले सम्पन्न गर्यो हाजिरीजवाफ  कार्यक्रम
187
SHARES
584
VIEWS
Spread the love

दमक, जेठ ७, अखिल क्रान्तिकारी दमक क्याम्पस इकाइ समितिले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । दमक क्याम्पसको सभाहलमा सम्पन्न उक्त प्रतियोगिताको बिजेता बि. बि. एस तेस्रो वर्ष (हर्सल राइ) को समूह भएको थियो भने दोस्रो स्थान बि.बि.ए. पाचौं सत्र(गरिमा चम्लागाइ)को समूहले हासिल गर्न सफल हुदा तृतीय स्थान बि. बि. एस. प्रथम वर्ष सेक्सन सि (बालकृष्ण भण्डारी )को समूहले हात पारेको इकाइ सहसचिव रेगन दुतराजले जानकारी दिए ।

क्याम्पसका विभिन्न तह तथा सङ्काय बाट १२ ओटा समूहको सहभागिता रहेको थियो । विद्यार्थीहरुको ज्ञानलाइ प्रस्फुटन गर्ने उदेश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको इकाइ इन्चार्ज भिस्महाङ सम्बाहाम्फेले जानकारी दिए ।

इकाइ अध्यक्ष प्रवीण योगिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र दमक नगर इन्चार्ज बेदु गौतम , बिशिस्ट अतिथि अखिल क्रान्तिकारी झापा जिल्ला उपाध्यक्ष लक्ष्मी नेपाल, वाइसीएल नेपाल झापा जिल्ला इन्चार्ज निशान मगर, प्राद्यापक राधिका ओझा, स्वबियु कोषाध्यक्ष उमा राइ लगायतको उपस्थिति रहेको इकाइ सचीव प्रवीण कार्कीले जानकारी दिए ।

उक्त कार्यक्रममा नगर इन्चार्ज बेदु गौतमले यसैगरी विद्यार्थी केन्द्रित कार्यक्रम गर्न सुझाव दिदै क्रान्तिकारी सदैव विद्यार्थीहरुको छाता संगठनको रुप अघि बढ्न अनुरोध गरेका थिए ।

कार्यक्रमका विजेतालाइ पुरस्कार र प्रमाण पत्रले पुरस्कृत गरिएको र आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम गर्ने इकाइ कोषाध्यक्ष प्रयुसा राइले जानकारी दिइन् ।

 


Spread the love
Previous Post

झापाको निन्दा र बिरिङ्ग खोलामा आउने बाढि खतराको पुर्बसुचना दिने प्रणाली जडान ।

Next Post

युवा पुस्तालाई सपना र यथार्थबिच फरक सम्झाउने उपन्यास `ड्रीम लभर ´बजारमा ।

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८१ जेष्ठ ७, सोमबार २३:३७
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८१ जेष्ठ ७, सोमबार २३:३७
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८१ जेष्ठ ७, सोमबार २३:३७
सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।
Banner News

सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।

२०८१ जेष्ठ ७, सोमबार २३:३७
प्रेस बिज्ञपति ।
Banner News

प्रेस बिज्ञपति ।

२०८१ जेष्ठ ७, सोमबार २३:३७
भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।
Banner News

भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।

२०८१ जेष्ठ ७, सोमबार २३:३७
Next Post
युवा पुस्तालाई  सपना र यथार्थबिच  फरक सम्झाउने उपन्यास `ड्रीम लभर ´बजारमा ।

युवा पुस्तालाई सपना र यथार्थबिच फरक सम्झाउने उपन्यास `ड्रीम लभर ´बजारमा ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!