मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अखिल क्रान्तिकारी दमक क्याम्पसको अध्यक्षमा प्रवीण योगी चयन

Laxmi Nepal by Laxmi Nepal
२०८० चैत्र २५, आईतवार १८:४५
in समाचार
0
अखिल क्रान्तिकारी दमक क्याम्पसको अध्यक्षमा प्रवीण योगी चयन
233
SHARES
727
VIEWS
Spread the love

दमक, चैत्र २५, अखिल क्रान्तिकारीको दमक क्याम्पसको १० औं इकाइ सम्मेलन सम्पन्न भएको छ। २५ गते दमक क्याम्पसको सभाहलमा सम्पन्न उक्त सम्मेलनले प्रवीण योगीको अध्यक्षतामा ४५ सदस्यीय इकाइ कमिटि गठन गरेको हो । इकाइ सम्मेलनको अवसरमा कक्षा १२ लाइ बिदाइ साथै विभिन्न सास्कृतिक नृत्य तथा गायन कार्यक्रम सम्पन्न गरेको विद्यार्थी फ्याक्सन इन्चार्ज उमेश खनालले जानकारी दिए ।

इकाइ सम्योजक लक्ष्मी नेपालको अध्यक्षता तथा अखिल क्रान्तिकारी पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रन्जित तामाङको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न गरिएको उक्त कार्यक्रम रेगन दुतराजले सन्चालन गरेको नवनिर्वाचित इकाइ अध्यक्ष प्रवीण योगीले जानकारी दिए ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र दमक नगर इन्चार्ज बेदु गौतम, नगर अध्यक्ष रबि बस्नेत, नगर सचीव डम्बर बोहोरा, पार्टी नेता तथा दमक क्याम्पस संचालक समिति सदस्य देउ कुमार नेम्वाङ, प्राध्यापक तथा बुद्धिजीवी संगठन प्रदेश अध्यक्ष राधिका ओझा, अखिल क्रान्तिकारी झापा जिल्ला अध्यक्ष रन्जन धमला, उपाध्यक्ष नविन सिटौला, सचीव राजन चापागाईं, पुर्व विद्यार्थी नेता सुर्य लिम्बु, माओवादी केन्द्र कमल अध्यक्ष रबिन गुरुङ, पाटन क्याम्पस इकाइ सहसचिव किसोर मगर, पार्टी जि. स. स. सदस्य सुमित्रा चेलि, नगर कमिटी सदस्यहरु बन्दना नेम्वाङ, गङा धमला, प्रेस चौतारि जिल्ला अध्यक्ष मन कुमार गदाल, स्व. वि. अध्यक्ष सोभिम न्यौपाने, सचिव दिपम लिम्बु, सदस्यहरु, साहित्यिक मन्चका प्रतिनिधि, विभिन्न मित्र संगठनका प्रतिनिधिहरु लगायतको उपस्थितमा सम्पन्न भएको इकाइ सचीव प्रवीण कार्कीले जानकारी दिए।

उक्त सम्मेलनबाट इकाइको इन्चार्ज भिस्महाङ सम्बाहाम्फे(आसिस), उपाध्यक्षहरु मनिस बुढाथोकी, सिसम्पा गुरुङ, सागर थापा, सचिव प्रवीण कार्की, सहसचिव सबिना उप्रेति, अनिस बिस्ट, रेगन दुतराज र कोषाध्यक्षमा प्रयुसा राइ लगायत ४५ सदस्यीय इकाइ कमिटी गठन गरिएको इकाइ इन्चार्ज भिस्महाङ सम्बाहाम्फेले जानकारी दिए।

सम्मेलन समापन पश्चात नवनिर्वाचित इकाइ कमिटिले क्याम्पसका प्रमुख यज्ञराज गिरी( राम) सङ भेटघाट गरि विद्यार्थीको हकहितकोलाइ सदैव अघि बड्ने र क्याम्पसको गरिमालाइ उच्च राख्न अखिल क्रान्तिकारीको पुर्ण सहयोग रहनेगरि छलफल गरिएको इकाइ कोषाध्यक्ष प्रयुसा राइले बताइन् ।

उक्त कार्यक्रममा जिल्ला अध्यक्ष रन्जन धमला, नगर अध्यक्ष रवि बस्नेत, प्राध्यापक राधिका ओझा, प्रमुख अतिथि रन्जित तामाङ लगायतले आफ्नो धारण तथा शुभकामना मन्तव्य राख्नु भएको र मन्तव्यको क्रममा विद्यार्थीले नै राजनीतिमा रुचि राखि देश बनाउन लाग्नु पर्ने बताए ।


Spread the love
Previous Post

राष्ट्रिय मुक्ति क्रान्तिको नेवा परिषद्को बृहत प्रदर्शन

Next Post

अन्तर नगरपालिका स्तरिय तेक्वान्दो खेल प्रतियोगितामा झापा दमकका तिनजना खेलाडिहरुले पदक जित्न सफल भएका छन ।

सम्बन्धित समाचार

झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०८० चैत्र २५, आईतवार १८:४५
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०८० चैत्र २५, आईतवार १८:४५
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०८० चैत्र २५, आईतवार १८:४५
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८० चैत्र २५, आईतवार १८:४५
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८० चैत्र २५, आईतवार १८:४५
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८० चैत्र २५, आईतवार १८:४५
Next Post
अन्तर नगरपालिका स्तरिय तेक्वान्दो खेल प्रतियोगितामा झापा दमकका तिनजना खेलाडिहरुले पदक जित्न सफल भएका छन ।

अन्तर नगरपालिका स्तरिय तेक्वान्दो खेल प्रतियोगितामा झापा दमकका तिनजना खेलाडिहरुले पदक जित्न सफल भएका छन ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!