मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

माओवादी केन्द्र दमक २ न. वडाको दोस्रो वडा सम्मेलन सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन २५, शुक्रबार २०:२८
in समाचार
0
माओवादी केन्द्र दमक २ न. वडाको दोस्रो वडा सम्मेलन सम्पन्न
210
SHARES
656
VIEWS
Spread the love

दमक, फागुन २५, नेकपा माओवादी केन्द्र दमक २ न. वडा कमिटिको दोस्रो वडा सम्मेलन अग्नी प्रसाद गजुरेलको नेतृत्वमा गठन गर्दै सम्पन्न भएको छ। दमक २ मा वडा अध्यक्ष जगत श्रेष्ठको अध्यक्षतामा र सचीव लक्ष्मी नेपालको सन्चालनमा सप्पन्न सम्मेलनले आगामि २ वर्षको लागि १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

प्रदेश कमिटी सचिवालय सदस्य दुर्गा चम्लागाइ ( श्रीकान्त) को प्रमुख आतिथ्य, प्रदेश कमिटि सदस्य कर्मा पुलामि, पार्टीका नेता देउ कुमार नेम्वाङ,  दमक नगर इन्चार्ज बेदु गौतम, नगर अध्यक्ष रबि बस्नेत लगायतको उपस्थितमा सम्पन्न गरेको हो। सम्मेलनले अध्यक्ष अग्नी गजुरेल , उपाध्यक्ष चन्द्र कुमार राइ, सचीव लक्ष्मी नेपाल, सहसचिव असोक बर्देवा, कोषाध्यक्ष बुद्धि नारायण चौधरी ( मुन्ना) सदस्यहरु हरि न्यौपाने, कुमार भण्डारी, इन्द्रबहादुर धिमाल, पदमलाल सुबेदि, रोहिणि प्रसाद भट्टराई, रत्नमाया पोख्रेल दर्जी, इन्दिरा न्यौपाने, मैना चौहान, मधुकर राइ, देबि चापागाईं, हिमा श्रेष्ठ, उमाकान्त अधिकारी रहनु नव गठित कमिटी सहसचिव असोक बर्देवाले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा बोल्दै नगर अध्यक्ष रबि बस्नेतले अहिलेको आम उपलब्धि दश वर्ष जनयुद्ध र माओवादी आन्दोलनका कारणले भएकोले गणतन्त्रलाइ अझ मजबुत बनाउदै लान माओवादीको विकल्प नरेहेकोले कार्यकर्तालाइ जिम्मेवार भएर लाग्न आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि श्रीकान्तले पार्टीले गरेका राम्रो कामहरुको प्रचार गर्दै कहि कतै खराब भए खबरदारी गर्दै अघि बढ्न निर्देशन गर्नुभयो । साथै अन्य वक्ताहरुले नवगठित कमिटिहरुलाइ शुभकामना दिनु भएको जानकारि कोषाध्यक्ष मुन्ना चौधरीले गराउनु भयो ।

नवगठित कमिटि अध्यक्ष अग्नी गजुरेलले सबै सङ समन्वय गर्दै पार्टीलाइ वडाको १ न. पार्टि बनाउन लाग्ने र सो कार्यको लागि सहयोग गर्न सबैमा अनुरोध गर्दै सम्पन्न भएको सदस्य कुमार भण्डारीले जानकारी दिनु भयो ।

साथै नवगठित कमिटी अध्यक्ष अग्नी गजुरेल सचीव लक्ष्मी नेपाल, निबर्तमान अध्यक्ष जगत श्रेष्ठ , सल्लाहकार पदम धिमालले दमक २ मा बन्दै गरेको सिपिनि सिमसार र त्यहाँ निर्माणाधीन पौडि खेल्ने ठाउको निरिक्षण गरि कार्य सम्पन्न गर्न आफ्नो ठाउँ बाट सहयोग गर्ने बताउनु भयो । सो स्थानमा दमककै गौरवको आयोजना खोला सौन्दर्यिकरण अन्तर्गत काम भइरहेको सौन्दर्यिकरण समिति अध्यक्ष रबि बस्नेतले जानकारी दिनु भयो

 


Spread the love
Previous Post

आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

Next Post

२१ बर्षे युवतीले नक्कली बिबाह गर्दै युवाहरु फसाउदै

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०८० फाल्गुन २५, शुक्रबार २०:२८
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८० फाल्गुन २५, शुक्रबार २०:२८
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८० फाल्गुन २५, शुक्रबार २०:२८
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८० फाल्गुन २५, शुक्रबार २०:२८
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८० फाल्गुन २५, शुक्रबार २०:२८
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८० फाल्गुन २५, शुक्रबार २०:२८
Next Post
२१ बर्षे युवतीले नक्कली बिबाह गर्दै युवाहरु फसाउदै

२१ बर्षे युवतीले नक्कली बिबाह गर्दै युवाहरु फसाउदै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!