मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलमा ट्याक्टर र थेसरको मूल्य निर्धारण

दमक पोष्ट by दमक पोष्ट
२०८० पुष ५, बिहीबार ०८:५७
in कृषि, कोशी प्रदेश
0
कमलमा ट्याक्टर र थेसरको मूल्य निर्धारण
174
SHARES
544
VIEWS
Spread the love

दमक । झापाको कमल गाउँपालिकामा कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्याक्टरको मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र किसानलाई ठगिनबाट रोक्नका लागि दररेट निर्धारण गरेको छ । झापामा नै पहिलो पटक पालिकाले किसानले जोताइमा प्रयोग गर्दाको दररेट तोकेको हो ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिं राईका अनुसार रोडाभेटरबाट जो जोतेबापत किसानले प्रतिघण्टा दुई हजार तिर्नु पर्नेछ । यसभन्दा अघि २५ सय रुपियाँसम्म ट्याक्टरहरूले असुल्दै आएका थिए । टयाक्टरहरुले मनपरी रूपमा किसानबाट रकम असुल्दा पनि स्थानीय सरकारको चासो नगएको भन्दै विरोध हुँदै आएको थियो ।

यसैगरी कल्टिभेटरबाट जोताइगर्दा प्रतिघण्टा १५ सयमात्र तोकिएको छ । यो मूल्य निर्धारण नहुँदा किसानबाट दुई हजारभन्दा बढी रकम ट्याक्टर सञ्चालकहरूले लिँदै आएका थिए । बारम्बार इन्धनको भाउ बढेको भन्दै किसानबाट बढी रकम ट्याक्टर सञ्चालकहरूले लिने गरेको पाइएको थियो ।

धान झार्दा थ्रेसर प्रयोग गर्दा २० टिनको १ टिन किसानले दिनुपर्नेछ । यसभन्दा अघि १५ टिनको १ टिन किसानले दिनुपर्ने अवस्था थियो । किसानले पछिल्लो समयमा राँगागोरुको प्रयोग गर्न छाडेपछि ट्याक्टरमा नै निर्भर रहनु परेको छ । ट्याक्टरले बढी मूल्य लिँदा उत्पादनमा लागत मूल्य बढ्ने गर्थ्यो ।

पालिका अध्यक्ष राईका अनुसार तोकिएको मूल्य भन्दा बढी लिएको अवस्थामा किसानबाट गुनासो आउनसाथ आवश्यक कारबाही गरिने छ । ‘‘हामीले लामो छलफल र वैज्ञानिक रूपमा मूल्य निर्धारण गरेका हौँ’’, उनले भने, ‘‘यसको पालना सबैले गर्नुपर्छ र नगरे कारबाही भोग्न तयार हुनुपर्छ ।’’


Spread the love
Previous Post

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

Next Post

पाथीभरा एफ.एम. आजबाट १८औं वर्षमा प्रवेश

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८० पुष ५, बिहीबार ०८:५७
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८० पुष ५, बिहीबार ०८:५७
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८० पुष ५, बिहीबार ०८:५७
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८० पुष ५, बिहीबार ०८:५७
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८० पुष ५, बिहीबार ०८:५७
प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।
कोशी प्रदेश

प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।

२०८० पुष ५, बिहीबार ०८:५७
Next Post
पाथीभरा एफ.एम. आजबाट १८औं वर्षमा प्रवेश

पाथीभरा एफ.एम. आजबाट १८औं वर्षमा प्रवेश

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!