मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

मोडल क्याम्पस साहित्यिक मञ्चको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० भाद्र १२, मंगलवार २१:४६
in Banner News, कोशी प्रदेश, समाचार
0
मोडल क्याम्पस साहित्यिक मञ्चको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
170
SHARES
531
VIEWS
Spread the love

दमक, १२ भदौ । झापाको दमकमा रहेको मोडल क्याम्पस साहित्यिक मञ्चको छैठौँ वार्षिक साधारसभा सम्पन्न भएकोे छ ।

दमक–५, क्याम्पस मोडमा रहेकोे मोडल क्याम्पस साहित्यिक मञ्चले आज मंगलबार आफ्नो छैठौँ वार्षिक साधारणसभाको अवसरमा १५ सदस्य समिति गठन गरेको छ ।

“अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नाराका साथ स्थापना गरिएको मञ्चका अध्यक्ष निश्चल खड्काको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । नव गठित मञ्चको अध्यक्षमा सरोज आचार्य सर्बसम्मत चयन भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा अश्विन तिम्सिना, उपाध्यक्षहरुमा मिलन राई र कृतिका बास्कोटा, महा–सचिवमा बिष्णु राज नेपाली, सचिवमा रस्मी त्रिखत्री र कोषाध्यक्षमा प्रकृति आचार्य चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा रस्मा अधिकारी, सेमिक लावती, प्रनिस पोखरेल, सिन्योग लावती, सुवास तिगेला, महेश गौतम, इन्दिरा श्रेष्ठ र रेजिना श्रेष्ठ चयन भएका मञ्चका निर्वाचित अध्यक्ष सरोज आचार्यले जानकारी दिए ।

कार्यक्रममा मोडल क्याम्पस दमकका क्याम्पस प्रमुख कृष्ण तिम्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चका अध्यक्ष निश्चल खड्काले कार्यक्रमको औचित्य प्रकाश पार्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्याम्पसका शिक्षकहरु विन्दु दाहल (मुक्तदर्सक), महेन्द्र तिमिल्सिना, युवराज बराल, मोडल क्याम्पस साहित्यिक मन्चका संस्थापक अध्यक्ष राजन चापागाईं, साथै पुर्व संस्थापक जितन राई, खगिन त्रिखत्री र समर्पण मगरको विशिष्ट आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन सरोज आचार्य र खगिन त्रिखत्रीले गरेका थिए ।


Spread the love
Previous Post

आजको राशिफल : २०८० भाद्र ११ गते सोमवार

Next Post

बेल्डॅागी शरणार्थी शिविर व्यवश्थापन समिती सचिवमा पुर्व सचिव समेत रहेका सॅचहॅाग सुब्बा विजयी ।

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८० भाद्र १२, मंगलवार २१:४६
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८० भाद्र १२, मंगलवार २१:४६
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८० भाद्र १२, मंगलवार २१:४६
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८० भाद्र १२, मंगलवार २१:४६
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८० भाद्र १२, मंगलवार २१:४६
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८० भाद्र १२, मंगलवार २१:४६
Next Post
बेल्डॅागी शरणार्थी शिविर व्यवश्थापन समिती सचिवमा पुर्व सचिव समेत रहेका सॅचहॅाग सुब्बा विजयी ।

बेल्डॅागी शरणार्थी शिविर व्यवश्थापन समिती सचिवमा पुर्व सचिव समेत रहेका सॅचहॅाग सुब्बा विजयी ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!