मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा नेकपा (एकीकृत समाजवादी) ले गर्यो अन्तरक्रिया कार्यक्रम

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ १२, शुक्रबार १०:१०
in समाचार
0
दमकमा नेकपा (एकीकृत समाजवादी) ले गर्यो अन्तरक्रिया कार्यक्रम
168
SHARES
526
VIEWS
Spread the love

दमक – नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय परिषद सदस्य राजेन्द्र दाहालले नेपालमा कम्युनिष्ट आन्दोलन र उपलब्धीका विषयमा गहिरो समिक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ ।

विहिबार अन्तरक्रिया कार्यक्रममा नेता दाहालले कम्युनिष्ट पार्टीको स्थापनादेखि हालसम्मको आन्दोलन र उपलब्धीका विषयमा समिक्षा गर्दै समाजवादको यात्रामा एकीकृत समाजवादीलाई साथ र सहयोग गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रिय परिषद सदस्य दाहालले पछिल्लो समय कम्युनिष्ट राजनीतिको बिचार, नीति, सिद्धान्तहरु स्खलित हुँदैं आइरहेकोमा दुखेसो व्यक्त गर्नुभयो । कम्युनिष्ट हुँ भन्ने तर बिचार, व्यवहार, नीति, सिद्धान्त र कार्यदिशामा माक्सवादी दर्शनलाई छुदै नछुने अवस्थाहरु बढ्दैं आइरहेकोप्रती नेता दाहालले आपत्ती जनाए ।

नेता दाहालले केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेले कम्युनिष्टको नाम मात्रै भएको तर बिचार, योजना, कार्यदिशा र सिद्धान्तहरु फरक रहकै कारण हाल सो पार्टी जनताबीचमा कमजोर अवस्थामा प्रस्तुत हुँदैं आएको दावी गर्नुभयो । एमालेमा पार्टी कमिटीको निर्णयलाई भन्दा बढी ओलीको आफ्नो व्याक्तिगत निर्णयहरु हाबी बन्दै जानुले पनि थप समस्याहरु बढ्दै आएको नेता दाहालले बताउनुभयो।

कार्यक्रममा पाटीका कोशी प्रदेश सदस्यद्धय शशि पौडेल, शान्तिराम आचार्य, दमक नगर कमिटी इन्चार्ज हरि नेपाल, समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राई, दमक नगर सचिव सुवास सुवेदी, नगर उपसचिव मदन गुरुङले आ–आफ्ना बिचारहरु राखेका थिए ।


Spread the love
Previous Post

आजको मौसमः पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा रहने

Next Post

कमलमा शिक्षकहरुका लागि ईमिस तथा आईसिटी तालिम सुरु

सम्बन्धित समाचार

मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।
समाचार

मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।

२०८० जेष्ठ १२, शुक्रबार १०:१०
बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।
समाचार

बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।

२०८० जेष्ठ १२, शुक्रबार १०:१०
झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०८० जेष्ठ १२, शुक्रबार १०:१०
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०८० जेष्ठ १२, शुक्रबार १०:१०
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०८० जेष्ठ १२, शुक्रबार १०:१०
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८० जेष्ठ १२, शुक्रबार १०:१०
Next Post
कमलमा शिक्षकहरुका लागि ईमिस तथा आईसिटी तालिम सुरु

कमलमा शिक्षकहरुका लागि ईमिस तथा आईसिटी तालिम सुरु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!