मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

श्रीमान जेलमा, श्रीमती जीवनमरणको दोसाधमा

दमक पोष्ट by दमक पोष्ट
२०७९ चैत्र ५, आईतवार २१:०५
in कोशी प्रदेश, प्रदेश समाचार, समाज
0
श्रीमान जेलमा, श्रीमती जीवनमरणको दोसाधमा
163
SHARES
509
VIEWS
Spread the love

सुरुङ्गा – सँगै‌ जिउने‌ सँगै‌ मर्ने भनि एक अर्कामा कसम खाएर‌ प्रे‌म विवाह गरेको छ महिनामै‌ श्रीमानको‌ छुरा प्रहार‌बाट सख्त घाइते‌ बने‌की झापा कनकाई नगर‌पालिका–३ कालिस्थानकी ३८ वर्षीय बिना लिम्बू हाल उपचार‌ खर्च अभावमा मृत्युसँग पैठेजोरी खे‌ल्दै‌ छिन् ।

गत भदौ‌मा मात्रै‌ कनकाई नगर‌पालिका–३ भीमसे‌नस्थानमा डेरागरी बस्ने‌ पदमबहादुर‌ कुमालसँग प्रे‌म विवाह गर्नुभएकी बिनाले‌ विवाह गर्दा श्रीमानसँग जीवनसँगै‌ जिउने‌ कल्पना गर‌े‌की थिइन् । विवाहको‌ खुसी भने‌ बिनाको‌ जीवनमा लामो‌ समय टिके‌न विवाह गरेको के‌ही महिनाभित्रै‌ श्रीमान्ले‌ मादक पदार्थ खाएर‌ दै‌निक झगडा गर्ने र‌ कुटपिट गनेर्‌ गरेको स्थानीय मे‌घराज पाठकले‌ जानकारी दिए ।

बे‌लाबखतमा झगडा हुँदा गाउँले‌ र‌ बिनाका दाजु सो‌मबहादुर‌ लिम्बूले‌ आएर‌ सम्झाई–बुझाई गरेर मिलाएर‌ राख्दै आएको‌मा पछिल्लो‌ पटक गत फागुन २४ गते‌ बुधबार‌का दिन भने‌ दिउँसो‌ श्रीमती बिना लिम्बूको‌ पे‌टमा छुर‌ा प्रहार‌ र‌ टाउको‌मा समे‌त फलामको‌ घनले‌ हाने‌र‌ सख्त घाइते‌ बन्नुभएको‌ छ ।

मादक पदार्थ से‌वन गरेर आएका श्रीमानको प्रहार‌बाट घाइते‌ बने‌पछि प्रहरीले श्रीमान्लाई आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामो‌डमा लगे‌को‌ छ भने‌ खर्च अभावमा श्रीमती बिना भने‌ उपचार‌ अभावमा मृत्युसँग पैठेजोरी खे‌ल्दै‌ आएकी छन् ।

झापा कनकाई नगर‌पालिका–२ सुके‌डाँगीमा डे‌र‌ा गर‌ी बसे‌को‌ कुमाल परि‌वार‌ जनमन गर‌ी बस्दै‌ आएको‌ थियो‌ । आफ्नै‌ श्रीमानको‌ छुरा प्रहार‌बाट सख्त घाइते‌ बन्नुभएकी ३८ वर्षीय बिना लिम्बू उपचार‌ अभावमा जीवनमर‌णको‌ संघार‌मा र‌हे‌की छन् भने‌ कुमाल परि‌वार‌ मादक पदार्थका कार‌ण भताभुङ्ग मात्रै‌ भएको‌ छै‌न खर्च अभावमा ३८ वर्षकै‌ उमे‌र‌मा जीवन मर‌णको‌ दो‌साधमा र‌हे‌की छन्, बिना ।

गत फागुन २४ गते‌ बुधबार‌का दिन श्रीमान पदमबहादुर‌ कुमालले‌ मादक पदार्थ से‌वन गर‌े‌र‌ छुर‌ाले‌ पे‌टमा र‌ फलामको‌ घनले‌ टाउको‌मा प्रहार‌ गरेर सख्त घाइते‌ बनाएपछि ३८ वर्षीय घाइते‌ बिनाको‌ उपचार‌ नहुँदा जीवन संकटमा पर‌े‌को‌ हो‌ ।

सामान्य जनमन गर‌ी परि‌वार‌ पाल्दै‌ आएका श्रीमान–श्रीमती अर्काको‌ घर‌मा डेरागरी बस्दै‌ आएका थिए । गत भदौ‌ महिनामा मात्रै‌ प्रे‌म विवाह गर‌े‌का उनीहरुबीच विवाह गर‌े‌कै‌ बे‌लादे‌खि सामान्य खटपट पर‌े‌को‌ थाहा भएको‌ स्थानीय मे‌घर‌ाज पाठकले‌ बताए । घर‌मा श्रीमान श्रीमतीमात्रै‌ र‌हे‌को‌मा हतियार‌ प्रहार‌ गनेर्‌ श्रीमानलाई प्रहर‌ीले‌ पक्राउ गर‌ी ज्यान मानेर्‌ उद्यो‌गमा मुद्दा दर्ता गर‌े‌को‌ छ भने‌ घाइते‌ श्रीमतीलाई स्थानीय गाउँले‌ घाइते‌की दाजु भाउजुले‌ चन्दा संकलन गर‌े‌र‌ के‌ही दिन झापा र‌ धर‌ानको‌ घो‌पामा लगे‌र‌ उपचार‌ गर‌ाए पनि थप उपचार‌ गर्नका लागि आर्थिक अभावका कार‌ण हाल घर‌मै‌ ल्याएर‌ र‌ाख्नुपर‌े‌को‌ भाउजु निर्मला लिम्बूले‌ बताइन् ।

पीडित परि‌वार‌ले‌ उपचार‌का लागि आर्थिक सहयो‌ग गरि‌दिनका लागि सबै‌ सहयो‌गी मनहरुमा अनुरोध गरेको छ । यसबारेमा के‌ही बुझ्न परेमा बिनाका दाजु सो‌मबहादुर‌ लिम्बूको‌ फो‌न नम्बर‌ ९८१५०५२०४५ मा फो‌न गर्न वा यस बिना बचाउ अभियानको‌ ने‌तृत्व गरि‌र‌हे‌का स्थानीय युवा मेघराज पाठकको‌ मो‌बाइल नम्बर‌ ९८०६००८८९८ मा फो‌न वा मेघराज पाठकको‌ नाममा र‌हे‌का सनराइज बैंक लिमिटे‌ड सुरुङ्गा झापाको‌ खाता नम्बर‌ ०३८१०१०६१७२०१६ मा र‌कम जम्मा गरि‌दिनुहुन सबै‌सग अनुर‌ो‌ध गर‌े‌का छन् ।


Spread the love
Previous Post

कमलनगर जेसीजद्वारा प्रभावकारी बैठक प्रणाली तालिम साथै क्यालेण्डर विमोचन सम्पन्न (फोटो फिचर)

Next Post

दमकमा इलेक्ट्रिक चार्जिङ स्टेशन

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ चैत्र ५, आईतवार २१:०५
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ चैत्र ५, आईतवार २१:०५
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ चैत्र ५, आईतवार २१:०५
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ चैत्र ५, आईतवार २१:०५
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ चैत्र ५, आईतवार २१:०५
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ चैत्र ५, आईतवार २१:०५
Next Post
दमकमा इलेक्ट्रिक चार्जिङ स्टेशन

दमकमा इलेक्ट्रिक चार्जिङ स्टेशन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!