मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

थिन्दोलुङ खोयाहाङ उत्थान संघमा पुनः रबिनकुमार

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन १४, आईतवार १२:५३
in समाचार
0
थिन्दोलुङ खोयाहाङ उत्थान संघमा पुनः रबिनकुमार
170
SHARES
532
VIEWS
Spread the love

दमक, १४ फागुन । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ उत्थान संघको दोस्रो साधारणसभाले रविनकुमार खोयाहाङको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ ।

शनिबार झापाको दूधेस्थित भूपू सैनिक संघको सभाहलमा आयोजित साधारण सभाको बन्दसत्रले पुनः रबिनकै अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा टेकेन्द्र खायाहाङ चयन भएका छन् ।

त्यस्तै ४ जना उपाध्यक्षहरुमा क्रमशः श्रीप्रकाश, खेलबहादुर, राममगन र लालकुमार खोयाहाङ चयन भएका हुन् । महासचिवमा प्रेमकुमार खोयाहाङ नै दोहोरिएका छन् भने उपमहासचिवद्वयमा क्रमशः सुखमाया सम्बाहाम्फे खोयाहाङ र खड्कबहादुर खोयाहाङ चयन भए ।

संघको सचिव त्रयमा क्रमशः बुद्धिराज, ईन्द्रबहादुर र बेनुका खोयाहाङ चयन भए भने कोषाध्यक्षमा ईन्द्रादेवी तामाङ खोयाहाङ नै दोहोरिएकी छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः मनकुमार, रामकुमारी, सर्मिला, रामबहादुर, रुद्रबहादुर, रोशन, निर्मला, मिलन, पूर्णबहादुर खोयाहाङ चयन भएका हुन् ।

संस्थाको संरक्षकमा दङ्गधोज खोयाहाङ चयन भए भने केन्द्रीय सल्लाहकार परिषदको सभापतिमा सुरेन्द्रकुमार खोयाहाङ, सचिवमा नीरबहादुर खोयाहाङ र सदस्यहरुमा क्रमशः चन्द्रमान खोयाहाङ र अम्बिका योङहाङ खोयाहाङ चयन भएका हुन् ।

साधारणसभाको खुला सत्रमा संघका सल्लाहकार संयोजक दङ्गध्वज खोयाहाङ, निरबहादुर खोयाहाङ, राम मगन खोयाहाङ (सिक्किम), केन्द्रीय सदस्य पुष्पा बोखिम खोयाहाङलगायतले धराणा राखेका थिए ।

वंश उत्थान कार्यमा सबैले मन खोलेर आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रमका बीच संघको आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने हाल दुबइमा कार्यरत पूर्ण खोयाहाङले संघलाई एक थान कम्प्युटर उपलब्ध गराएका थिए ।

संघको सांगठानिक प्रतिवेदन महासचिव प्रेमकुमार खोयाङले प्रस्तुत गरेका थिए । जारी प्रतिवेदनमा थिन्दोलुङ खोयाहाङको उदगम थलो ताप्लेजुङ जिल्लाको डुम्रिसे रहेको उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार अक्षयकोषमा ६ लाख ५६ हजार ७ सय २५ र सघन उपचार तथा आकस्मिक कोषमा १ लाख ८७ हजार ५ सय ६० रूपैयाँ जम्मा भएको छ ।
उपाध्यक्ष टेकेन्द्र खोयाहाङले संघको आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभाले दुवै प्रतिवेदन सुझाव सहित पािरत गरेको थियो ।

संस्थाकी कोषाध्यक्ष इन्द्रदेवी खोयाहाङले स्वागत गरेको कार्यक्रममा संघका अध्यक्ष रबिन खोयाहाङको अध्यक्षता रहेको थियो ।

देश विदेशमा गरी ५ सय घर परिवारमा छरिएका करिब २ हजार सख्यामा थिन्देलुङ खोयाहाङ रहेको पूर्व महासचिव बुद्धिमान खोयाहाङले जानकारी दिए ।

हाल तापलेजुङको डुम्रिसे, सेःवरक, खेसे, सदामचोक, धनकुटाको सिन्धुवा, परेवादेन, छथर जोरपोखरी, झापा, मोरङ, सुनसरी, काठमाडौं उपात्यकालगायत भारतको सिक्किम, दार्जिलिङ, बेलायत, अमेरिका, थाइल्याण्डमा खोयाहाङहरुको बसोबास रहेको छ ।


Spread the love
Previous Post

नवौँ दमक फुड फेस्टिवलमा आज गायिका अधिकारीको प्रस्तुति हुने

Next Post

नवौँ दमक फुड फेस्टिवलमा भोली सोमबार गायिका रचना रिमाल आउदैँ

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ फाल्गुन १४, आईतवार १२:५३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ फाल्गुन १४, आईतवार १२:५३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ फाल्गुन १४, आईतवार १२:५३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ फाल्गुन १४, आईतवार १२:५३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ फाल्गुन १४, आईतवार १२:५३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ फाल्गुन १४, आईतवार १२:५३
Next Post
नवौँ दमक फुड फेस्टिवलमा भोली सोमबार गायिका रचना रिमाल आउदैँ

नवौँ दमक फुड फेस्टिवलमा भोली सोमबार गायिका रचना रिमाल आउदैँ

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!