मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्याब्सन दमक नगर समिति दमकको आयोजनामा २ दिने खेलकुद कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २८, शनिबार २०:४०
in Banner News, कोशी प्रदेश, खेलकुद, समाचार
0
प्याब्सन दमक नगर समिति दमकको आयोजनामा २ दिने खेलकुद कार्यक्रम सम्पन्न
187
SHARES
585
VIEWS
Spread the love

दमक, २८ माघ । झापाको दमक नगरपालिकामा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन दमक नगर समितिले शुक्रबार र आज शनिबार गरी २ दिने खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

दमक ३, मा रहेको मदनभण्डारी रंगशालामा माघ २७ गते शुक्रबारदेखि माघ २८ गते शनिबारसम्म उक्त कार्यक्रम सञ्चालन भएको हो ।

आज भएका अन्तिम दिनका खेलहरुमा टिटि खेल एकल केटा तर्फ माध्यमिक तर्फ प्रथम स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा ग्लोबल एजुकेशन एकाडेमी र तृतिय स्थानमा रोजिएट ब्राइट स्कूल भएको छ । भने डबल केटा माध्यमिक तर्फ प्रथम स्थानमा रोजिएट ब्राइट स्कूल, द्धितिय स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल र तृतिय स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।

यस्तै आधारभूत तह अन्तर्गत एकल केटा टिटि खेलमा प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल र तृतिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ । भने डबल केटा टिटि खेलमा प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल र तृतिय स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।

त्यसैगरी माध्यमिक तर्फ एकल केटी टिटि खेलमा प्रथम स्थानमा सप्तश्री एकाडेमी, द्धितिय स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कूल र तृतिय स्थानमा ड्रिमल्याण्ड अंग्रेजी बोडिङ्ग स्कूल भएको छ । भने माध्यमिक डबल केटी टिटि खेलमा प्रथम स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कूल, द्धितिय स्थानमा सप्तश्री एकाडेमी र तृतिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ ।

यस्तै जुनियर एकल केटी टिटि खेलमा प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल र तृतिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ । भने जुनियर डबल केटी टिटि खेलमा प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल र तृतिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ ।

साथै भलिबल केटा तर्फ प्रथम स्थानमा एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कूल, द्धितीय स्थानमा अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालय र तृतीय स्थानमा नेपाल जापान फाउन्डेशन स्कूल भएको छ भने केटी भलिबल तर्फ प्रथम स्थानमा एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कूल, द्धितीय स्थानमा सनराइज अंग्रेजी बोर्डिङ स्कूल र तृतीय स्थानमा अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालय भएको छ । र फुटबल पुरुष तर्फ खेलमा प्रथम स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कूल, द्धितिय स्थानमा लालिगुराँस मोडल अंग्रेजी बोर्डिङ स्कूल र तृतीय स्थानमा ड्रिमल्याण्ड अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।

उक्त समापन कार्यक्रममा प्रमुख अतिथिमा रुपमा दमक नगरपालिका वडा नं ३ का वडा अध्यक्ष नविन बराल रहनुभएको थियो भने कार्यक्रममा दमकभित्रका निजी तथा आवासिय विद्यालयहरुका प्रिन्सिपल तथा शिक्षकहरुको उपस्थिति रहेको उक्त खेलकुद कार्यक्रमका संयोजक मित्र खत्रीले बताए ।

दमक नगरपालिकाभरीका जम्मा ४५ वटा निजी तथा आवासिय विद्यालयहरु प्याब्सनमा आवद्ध रहेका छन् ।

 


Spread the love
Previous Post

अध्ययनमा प्रोत्साहन गर्न छात्रवृत्ति

Next Post

टर्कीए भूकम्पः चौबीस हजारभन्दा बढीको मृत्यु

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ माघ २८, शनिबार २०:४०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ माघ २८, शनिबार २०:४०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ माघ २८, शनिबार २०:४०
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ माघ २८, शनिबार २०:४०
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ माघ २८, शनिबार २०:४०
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ माघ २८, शनिबार २०:४०
Next Post
टर्कीए भूकम्पः चौबीस हजारभन्दा बढीको मृत्यु

टर्कीए भूकम्पः चौबीस हजारभन्दा बढीको मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!