मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

शाखा अधिकृतको लिखित परीक्षा स्थगित

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २४, मंगलवार १९:२९
in समाचार
0
लोकसेवा आयोगका लिखित परीक्षा पनि स्थगित
167
SHARES
523
VIEWS
Spread the love

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगन गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जानकारी गराएको हो ।

आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत्र २१ गतेदेखि संचालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको जनाएको छ । सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

आयोगको विज्ञापन नम्वर १६६९२/०७९-८० देखि १६७०५/०७९-८०, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका लागि माघ २८ गतेका लागि तोकिएको प्रथम चरणको परीक्षा र चैत्र २१ गतेदेखि सञ्चालन हुने गरी तोकिएका उक्त विज्ञापनका द्वितीय चरणका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Spread the love
Previous Post

प्रयोग नै नगरी थन्कियो दमकल

Next Post

सवारी दुर्घटनामा घाइते रिवाज पौडेलको जीवन बचाई दिन परिवारद्धारा याचना

सम्बन्धित समाचार

दाङबाट बाँके जाँदै गरेको कार संग अर्को कार ठोक्कियो, एक जनाको मृत्यु, ६ जना घाइते।
समाचार

दाङबाट बाँके जाँदै गरेको कार संग अर्को कार ठोक्कियो, एक जनाको मृत्यु, ६ जना घाइते।

२०७९ माघ २४, मंगलवार १९:२९
दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई
समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई

२०७९ माघ २४, मंगलवार १९:२९
यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।
समाचार

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

२०७९ माघ २४, मंगलवार १९:२९
दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक
समाचार

दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक

२०७९ माघ २४, मंगलवार १९:२९
खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।
समाचार

खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।

२०७९ माघ २४, मंगलवार १९:२९
बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।
समाचार

बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।

२०७९ माघ २४, मंगलवार १९:२९
Next Post
सवारी दुर्घटनामा घाइते रिवाज पौडेलको जीवन बचाई दिन परिवारद्धारा याचना

सवारी दुर्घटनामा घाइते रिवाज पौडेलको जीवन बचाई दिन परिवारद्धारा याचना

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!