मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलनगर जेसीजको सातौँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ ९, सोमबार १९:४७
in कोशी प्रदेश, समाचार, समाज
0
कमलनगर जेसीजको सातौँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
167
SHARES
521
VIEWS
Spread the love

कमल । झापाको कमलमा रहेको कमलनगर जेसीजको सातौँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह कमल-५, पाडाजुङी स्थित रोडस्टार पार्टी होटलमा सम्पन्न भएको छ ।

जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी नारायण बस्नेतको अध्यक्षता, प्रदेश नं. १ का मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य तथा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको विशिष्ट आतिथ्यमा सञ्चालित उक्त समारोहमा राष्ट्रिय गायिका टीका प्रसाईँलाई सम्मान-पत्रद्वारा तथा उहाँको साङ्‌गीतिक व्यक्तित्व वृत्तचित्र प्रोजेक्टरमार्फत प्रस्तुत गरी विशेष सम्मान गरिएको थियो भने उहाँको गायन प्रस्तुति समेत रहेको थियो ।

कार्यक्रममा जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी नारायण बस्नेतले जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीलाई पद हस्तान्तरण गर्नुभएको थियो । पद हस्तान्तरणको बेला जेसी रिजु कार्कीको जीवनी वृत्तचित्र प्रोजेक्टर मार्फत आकर्षक ढङ्‌गमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा कमलनगर जेसीज वर्ष २०२३ का अध्यक्ष रिजु कार्की, महासचिव हरि अधिकारी लगायत सबै पदाधिकारीहरूले शपथ ग्रहण गर्नुभएको थियो । उक्त समारोहमा कमलनगर जेसीजका निवर्तमान पदाधिकारीहरू तथा सामाजिक व्यक्तित्वहरूलाई सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै माननीय हिक्मतकुमार कार्कीले युवाहरूलाई नेतृत्व विकासको अवसर प्रदान गर्ने जेसीजको उद्देश्य सराहनीय रहेको बताउँदै लागुपदार्थ दुर्व्यसन विरुद्धका चेतनामूलक कार्यहरू सञ्चालन गर्ने कुरामा कमलनगर जेसीज लगायत सबै जेसीजहरूको ध्यान जानु जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा शैक्षिक व्यक्तित्व विजयकुमार अधिकारी लगायतलाई समेत सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा आमन्त्रित व्यक्तित्वहरूलाई आकर्षक मायाको चिनो प्रदान गरिएको थियो भने समारोहमा उपस्थित सम्पूर्ण व्यक्तिहरूको निम्ति भोजनको समेत व्यवस्था गरिएको थियो ।

कार्यक्रममा वडा नं. १, ३, ४, ५ र ६ का वडाअध्यक्षहरू क्रमशः केदार कटुवाल, अग्निप्रसाद कोइराला, चन्द्रप्रसाद भट्टराई, लालबहादुर बिष्ट र नरेन्द्र भट्टराई, कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने, नेपाल शिक्षक महासङ्घ कमल गाउँसमितिका अध्यक्ष हिमप्रसाद दाहाल, मंगलमय मा. वि. पाडाजुँगीका प्रधानाध्यापक मोहनकुमार बगाले, कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, सामाजिक व्यक्तित्वहरू राजनबहादुर ढुङ्गाना, मित्रदेव काफ्ले, शिक्षकहरू ओमप्रकाश गौतम, मधुसुदन अधिकारी, अर्जुन श्रेष्ठ, रीतादेवी खतिवडा, हजेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

तेह्रथुमको छथरमा एक हप्ते आधारभूत उद्घोषण तथा रेडियो पत्रकारीता तालिम सम्पन्न

Next Post

दमकको विद्योदय आधारभूत विद्यालयले माघ १२ गते स्वर्णमहोत्सव मनाउदै

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ माघ ९, सोमबार १९:४७
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ माघ ९, सोमबार १९:४७
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ माघ ९, सोमबार १९:४७
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ माघ ९, सोमबार १९:४७
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ माघ ९, सोमबार १९:४७
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ माघ ९, सोमबार १९:४७
Next Post
दमकको विद्योदय आधारभूत विद्यालयले माघ १२ गते स्वर्णमहोत्सव मनाउदै

दमकको विद्योदय आधारभूत विद्यालयले माघ १२ गते स्वर्णमहोत्सव मनाउदै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!