मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

विशाल राई उपचारार्थ आयोजित कन्सर्टको हिसाब सार्वजनिक

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन २८, शुक्रबार ११:४७
in Banner News, कोशी प्रदेश, समाचार, समाज
0
विशाल राई उपचारार्थ आयोजित कन्सर्टको हिसाब सार्वजनिक
166
SHARES
518
VIEWS
Spread the love

दमक । गत असोज १० गते दमकमा गरिएको सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ ।

शिवसताक्षी-८ का २९ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आयोजित मुस्ताङ मनोरञ्जन धमाका कन्सर्टको आम्दानी र खर्च विवरण बिहीबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार भेटघाट गरी सार्वजनिक गरिएको हो ।
सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित राईको उपचार सहयोगार्थ सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बू, गायिका ममता गुरूङ्गले प्रस्तुति दिएका थिए ।

दमक-९ स्थित सरस्वती माविको प्राङ्गणमा भएको कन्सर्टमा सुनिला लिम्बू र निमा तामाङले गायकद्वयले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए ।

कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रममा विशाल राई बचाउ अभियान, थैली इन्टरटेनमेन्टले आयोजना गरेका थिए भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्टको जिम्मा लिएको थियो ।

काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत विशालको उपचारका लागि ३५ लाख बढी खर्च लाग्ने उनका दाजु धिरज राईले जानकारी दिए ।

अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करिब १५ लाख खर्च भैसकेको छ ।
कन्सर्टमा सर्वसाधारणका लागि टिकटदर ३ सय तोकिएको थियो भने विद्यार्थीका लागि २ सय कायम गरिएको थियो ।
टिकट बिक्रीबाट ३ लाख ५० हजारसहित अन्य दाताहरुबाट गरी ७ लाख ६८ हजार आम्दानी भएको अभियान संयोजक राईले बताए । त्यस्तै कलाकार पारिश्रमिक, स्टेज निर्माणलगायत अन्य खर्च गरी ४ लाख ६६ हजार ६ सय खर्च हुन गएको र ३ लाख १ हजार ४ सय बचत हुन पुगेको हो । पत्रकार भेटघाटमा खर्चको आय–व्यय विवरण लिखित रूपमा प्रस्तुत गरिएको थियो ।

कन्सर्टलाई मुस्ताङ बियरले मुख्य प्रयोजन गरेको थियो भने सहयोगीहरुमा गुरू टोली, बुलेट साउन्ड सिस्टम, इन्स्पायर इङ्लिस स्कूल, ग्यारेज क्याफे, विचित्र डिजाइन एण्ड सेन्स, ह्वाइट पेपर, भिजुअल आर्टलगायत थिए ।

वाईवाई प्यारोसँगको सहकार्य आयोजना गरिएको कन्सर्टको प्रोमोटर डिभाइन वाइन रहेको थियो । हस्पिटालिटी पार्टनहरुमा होटल स्वर्गलोक, होटल कामाक्षामा रहेका थिए ।


Spread the love
Previous Post

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको भोजपुरमा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता

Next Post

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

सम्बन्धित समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०७९ आश्विन २८, शुक्रबार ११:४७
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०७९ आश्विन २८, शुक्रबार ११:४७
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ आश्विन २८, शुक्रबार ११:४७
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ आश्विन २८, शुक्रबार ११:४७
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ आश्विन २८, शुक्रबार ११:४७
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ आश्विन २८, शुक्रबार ११:४७
Next Post
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!