मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

गाउँले होम कियर एलएलसीले गर्यो शरर्णाथी बालबालिकालाई ४ लाख बढीको सहयोग सामाग्री हस्तातरण

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन १५, शनिबार २०:३८
in कोशी प्रदेश, समाचार, समाज
0
गाउँले होम कियर एलएलसीले गर्यो शरर्णाथी बालबालिकालाई ४ लाख बढीको सहयोग सामाग्री हस्तातरण
179
SHARES
559
VIEWS
Spread the love

दमक । अमेरिकाको पेन्सीभिलीयामा रहेको गाउँले होम कियर एलएलसीले भुटानी शरर्णाथी शिविरमा बसोबास गर्दै आएका विद्याथीहरुलाई करिब ४ लाख बराबरको सामाग्री हस्तातरण गरिएको छ ।

अमेरिकाको पेन्सीभिलीयामा रहेको गाउँले होम कियर एलएलसीका सिईओ तथा समाजसेवी बिरास अधिकारीले भुटानी शरर्णाथी शिविरमा बसोबास गर्दै आएका बाल केन्द्रमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १ सम्मका २११ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, बिद्यालयका पोशाक, स्टेसनरीका समान साथै बाल केन्द्रलाई टेबल कुर्सि लगायतका सामान गरी करिब ४ लाख बराबरको सामाग्री हस्तातरण गरिएको छ ।

No description available.

शुक्रबार झापाको दमकमा रहेको बेलडागी शरर्णाथी शिविरमा एक कार्यक्रमका उक्त सामाग्री वितरण गरिएको संस्थाका सहजीकरण प्रमुख कुमार तामाङले जानकारी दिनु भएको छ । शैक्षिक सामाग्री बितरणमा आर्थिक सहयोग गाउँले होम कियरका सिईओ तथा समाजसेवी बिरास अधिकारी लगायत हाल अमेरिकामा नै बस्दै आउनु भएका बेदा काफले, तारा बास्कोटा, रबिन सुबेदी, सोभित काफले घना रसाईली, धन तामाङ, लक्ष्मी दुलाल लगायतको सहयोगमा सो सामाग्री बितरण गरिएको हो ।

No description available.

आफ्नो बाल्यकाल पनि सोही शिबिरमा बिताएको र अत्यन्तै कष्टकर र अभाब जीवन विताउनु परेको हुनाले आफ्नो जस्तो अभाब हालका बालबालिकामा नहोश भन्ने उद्धेश्यले उक्त सामाग्री बितरण गरिएको र सामाग्री बितरण गर्न पाउदा आफुहरु पनि एकदमै खुसि भएको सिईओ तथा समाजसेवि बिरास अधिकारीले जानकारी दिनु भएकोे छ ।

No description available.

सामाग्री हस्तान्तरण कार्यक्रममा उपस्थित बालबालिकाका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सहयोग प्राप्त भएकोमा अभिभाबकहरुले खुशी व्यक्त गरेका छन् । यस सहयोगले आफ्ना नानीहरुलाई पढाउन र पढ्न थप सहज भएको शरणार्थी शिविरका बसन्त राईले बताए । गाउँले होम कियर एलएलसीले आगामी दिनमा पनि यस्तै सहयोग बितरणको कार्यलाई निरन्तरता दिने गाउँले होम कियरका सिईओ तथा समाजसेवी बिरास अधिकारीले प्रतिबदता व्यक्त गर्नुभएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.


Spread the love
Previous Post

दमक-१० को सिंहदेबी माबिमा सुबेदीको अध्यक्षता पुर्व बिधार्थी समाज गठन

Next Post

झापाको कमलमा खुकुरी प्रहार गरी दुईजनाको हत्या

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७९ आश्विन १५, शनिबार २०:३८
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७९ आश्विन १५, शनिबार २०:३८
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७९ आश्विन १५, शनिबार २०:३८
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७९ आश्विन १५, शनिबार २०:३८
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०७९ आश्विन १५, शनिबार २०:३८
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०७९ आश्विन १५, शनिबार २०:३८
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

झापाको कमलमा खुकुरी प्रहार गरी दुईजनाको हत्या

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!