दमक । गायिका ममता गुरुङ्गको स्वरमा नयाँ गीत ‘पुनर्जन्म’ सार्वजनिक भएको छ ।
सार्वजनिक भएको गीतमामा रमेश विश्वकर्माको शब्द र समिर रावतको संगीत रहेको छ । भने विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ । यस गीत अलंकार डिजिटल रेकर्डिङ्ग स्टुडियामा रेकर्ड भएको हो ।
उक्त गीतमा अभिनय सम्झना अधिकारी, राज शाक्य र सपना क्षेत्रीले गरेका छन् भने गीतको सम्पादन कल्पेश विक र निर्देशन सम्झना अधिकारीले गरेका हुन् ।
उक्त गीत समिर रावत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :














Discussion about this post