काठमाडौं । गायिका रोशा फूँयालको स्वरमा नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक भएको छ ।
सार्वजनिक भएको गीतमामा हरि उप्रेतीको शब्द र तृप्ति खड्का गुरुङको संगीत रहेको छ । भने दीपकराज विश्वकर्माको एरेञ्ज र मिक्सिङ रहेको छ । यस गीतलाई राधिका उप्रेतीले निर्माण गर्नुभएको हो ।
गीतलाई गीतकार उप्रेतीको आफ्नै यूटुव च्यानल हरि उप्रेती अफिसियलमा सार्वजनिक गरिएको छ ।
भिडियो :














Discussion about this post