मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि., बिर्तामोडको दसौँ वार्षिक साधारण सभा सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन ३, सोमबार १९:३२
in कोशी प्रदेश, समाचार, समाज
0
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि., बिर्तामोडको दसौँ वार्षिक साधारण सभा सम्पन्न
193
SHARES
603
VIEWS
Spread the love

कमल । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिर्तामोडको दसौँ वार्षिक साधारण सभा आज सोमबारका दिन बिर्तामोड-२, रामचोकस्थित हिमाल सागर रिसोर्ट एन्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

No photo description available.

उक्त सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षता, राष्ट्रिय सहकारी महासङ्‌घका उपाध्यक्ष रमेशप्रसाद पोख्रेलको प्रमुख आतिथ्य र झापा जिल्ला सहकारी सङ्घका सञ्चालक समिति सदस्य केशव बस्नेत, झापा जिल्ला बचत तथा ऋण सहकारी सङ्‌घका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, नेपाल राष्ट्रिय शिक्षक सङ्‌गठन प्रदेश नं. १ का प्रदेश अध्यक्ष बुद्धिमान कार्की र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरका अध्यक्ष वशिष्ठ अधिकारीको विशेष आतिथ्यमा सञ्चालित उक्त साधारण सभामा ज्ञानोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपीकृष्ण न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक सङ्‌गठन झापाका अध्यक्ष द्रोणबहादुर श्रेष्ठ, शिक्षक हित साकोस बिर्तामोडका लेखा सुपरीवेक्षण समतिका संयोजक कृष्णप्रसाद बराल, सल्लाहकार कृष्णप्रसाद अधिकारी, विष्णु यशोदा केदारेश्वरी पराजुली स्मृति छात्रवृत्ति अक्षयकोषका संस्थापक पुण्यप्रसाद पराजुली, सह क्रियाकलाप अक्षयकोष संस्थापक दुर्गादेवी खनाल काफ्ले लगायतको समेत उपस्थिति रहेको थियो ।

May be an image of 4 people, people sitting, people standing and indoor

प्रमुख अतिथि पोख्रेलले ब्यानर वाचन गरी विधिवत् उद्‌घाटन गर्नुभएको उक्त संस्थाको दसौँ साधारण सभाको खुला सत्रलाई सामूहिक राष्ट्रिय गानबाट तथा सहिदहरूको सम्झनामा एक मिनेट मौन धारणबाट अघि बढाइएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै रमेशप्रसाद पोख्रेलले सहकारी संस्थाहरूको विकासबाट मात्र देशमा लोकतन्त्र र गणतन्त्र सुदृढ हुन सक्ने विचार व्यक्त गर्नुभयो । साधारण सभामा केशव बस्नेत, उपेन्द्रप्रसाद ओली, बुद्धिमान कार्की, वशिष्ठ अधिकारी र द्रोणबहादुर श्रेष्ठले आआफ्ना शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो भने कार्यक्रममा देउमाया दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै कनकाई मा. वि. सुरुङ्‌गाका कलाकार विद्यार्थीहरूले नृत्यबाट साधारण सभामा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरेका थिए ।

May be an image of 7 people, people standing and indoor

सञ्चालक समितिक तर्फको प्रतिवेदन सभाध्यक्षबाट प्रस्तुत भएपश्चात् सम्मानपत्रद्वारा विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा जगन्नाथ भण्डारी (ज्येष्ठ सदस्य), खगेन्द्रबहादुर दाहाल (वर्ष उत्कृष्ट बचतकर्ता), दृश्या खनाल (वर्ष उत्कृष्ट बाल बचतकर्ता), कमला शिवाकोटी (उत्कृष्ट कर्जा कारोबारकर्ता), सेयर सदस्यका छोरीहरूमध्ये सामुदायिक विद्यालयतर्फ यस वर्ष झापा जिल्लाभरिमा कक्षा १२ को परीक्षामा सर्वाधिक जीपीए ल्याउने कनकाई मा. वि. सुरुङ्‌गाकी निवर्तमान छात्रा प्रतिमा भट्टराई, सेयर सदस्यका छोराहरूमध्ये सामुदायिक विद्यालयतर्फ यस वर्ष झापा जिल्लाभरिमा कक्षा १२ को परीक्षामा सर्वाधिक जीपीए ल्याउने हिमालय मा. वि. दमकका निवर्तमान विद्यार्थी रबिन दाहाल रहेका थिए। प्रतिमा भट्टराई र रबिन दाहाललाई विष्णु यशोदा केदारेश्वरी पराजुली स्मृति छात्रवृत्ति उक्त छात्रवृत्ति अक्षयकोषका संस्थापक पुण्यप्रसाद पराजुलीको हातबाट प्रदान गरिएको थियो ।

प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरेपश्चात् सभाध्यक्षले साधारण सभाको पहिलो सत्रको समापन र दोस्रो सत्रको आरम्भको घोषणा गर्नुभएको थियो ।

दोस्रो सत्रमा आसन ग्रहणपश्चात् माइन्युट लेखन समिति, बहस नोट समिति र माइन्युट प्रमाणित समितिको चयन भएपश्चात् लेखा संयोजक कृष्णप्रसाद बरालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सञ्चालक समितिका सदस्य दीपक शिवाकोटीले स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षक नियुक्ति र लेखा परीक्षकको पारिश्रमिक निर्धारणपश्चात् आजको कार्यक्रममा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि छलफल गरी संशोधन सहित ती प्रतिवेदनहरू पारित गरिएका थिए ।

May be an image of 8 people, people standing and indoor

May be an image of 16 people, people standing and indoor

May be an image of 6 people, people standing and indoor


Spread the love
Previous Post

भक्तपुरमा एक लाख ९४ हजार मतदाता थपिए

Next Post

शरणार्थी एक ब्यक्तिको खुकुरी प्रहारबाट मृत्यु

सम्बन्धित समाचार

विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।
समाचार

विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।

२०७९ आश्विन ३, सोमबार १९:३२
थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।
समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।

२०७९ आश्विन ३, सोमबार १९:३२
भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७९ आश्विन ३, सोमबार १९:३२
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७९ आश्विन ३, सोमबार १९:३२
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७९ आश्विन ३, सोमबार १९:३२
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७९ आश्विन ३, सोमबार १९:३२
Next Post
शरणार्थी एक ब्यक्तिको खुकुरी प्रहारबाट मृत्यु

शरणार्थी एक ब्यक्तिको खुकुरी प्रहारबाट मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!