समाचार

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

दमक । आज देशका चार स्थानमा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी...

Read more

नेपाल किराँत समाज ओमानको अध्यक्षमा याम थक्लेन लिम्वु

दमक । ओमानमा रहेका २ दर्जन संस्थामा अर्को कान्छो संस्थाको रुपमा नेपाल किराँत समाज ओमान ३ महिना अघि तदर्थ समिति...

Read more

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

काठमाडौँ, १ असार (रासस) : काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन...

Read more

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

काठमाडौँ, १ असार (रासस) : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि...

Read more

मेलम्ची बाढी : प्रभावित अझै अस्थायी टहरामै

सिन्धुपाल्चोक, १ असार (रासस) : विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष...

Read more

पानी अभावले रोपाइँ गर्न ढिलाइ

भजनी, १ असार (रासस) : कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त हुनुहुन्थ्यो ।...

Read more

सामुदायिक विद्यालयमा घटे विद्यार्थी

पर्वत, ३२ जेठ (रासस) : पर्वतका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली...

Read more

गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित

लुम्बिनी, ३२ जेठ (रासस) : रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ ।...

Read more

कमलनगर जेसिजद्वारा नि:शुल्क दन्त शिविर सम्पन्न

कमल, ३१ जेठ : झापाको कमल गाउँपालिकामा कमलनगर जेसिजद्वारा आज बुधबार नि:शुल्क दन्त शिविर सम्पन्न गरेको छ । उक्त दन्तशिविर...

Read more

बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी

बेदकोट, ३१ जेठ (रासस) : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्नुहुन्छ । प्रत्येक दिन दिउँसोको...

Read more
Page 80 of 154 1 79 80 81 154
error: Content is protected !!