Banner News

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स

दमक, २ फागुन (रासस) : झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ...

Read more

नेपाल सिनेमा फेस्टमा निप फिल्मका प्रोपाइटर रमेश ढकाल सम्मानित

दुबई – चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सवमा मध्यपूर्वमा नेपाली चलचित्र प्रबर्द्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै निप फिल्मका प्रोपाइटर...

Read more

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

मोरङ, १ फागुन (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनुभएको...

Read more

भूकम्पपछि उत्तर पश्चिम सिरियामा चार हजार तीन सयको मृत्यु

दमास्कस, १ फागुन, (रासस-सिन्ह्वा) – उत्तरपश्चिम सिरियामा अघिल्लो हप्ता गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार तीन सय जनाको...

Read more

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, २९ माघ (रासस) : सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा...

Read more

प्याब्सन दमक नगर समिति दमकको आयोजनामा २ दिने खेलकुद कार्यक्रम सम्पन्न

दमक, २८ माघ । झापाको दमक नगरपालिकामा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन दमक नगर समितिले शुक्रबार र...

Read more

१३औँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कमल गाउँपालिका स्तरीय खेलकुद प्रतियाेगिता उद्‌घाटन समाराेह सम्पन्न

  कमल, २७ माघ । १३औँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कमल गाउँपालिका स्तरीय त्रिदिवसीय खेलकुद प्रतियाेगिता उद्‌घाटन समाराेह कमल गाउँपालिकाका अध्यक्ष...

Read more

प्याब्सन दमक नगर समिति दमकको आयोजनामा वृहत खेलकुद कार्यक्रम सञ्चालन

चन्द्र कुमार राई, २०७९ माघ २७, दमक । झापाको दमक नगरपालिकामा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन दमक...

Read more

मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको निर्देशन

काठमाडौं – प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्नरनगराउन ध्यानाकर्षण गराएको छ। बिहीबार...

Read more
Page 53 of 64 1 … 52 53 54 … 64
error: Content is protected !!