मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्याब्सन दमक नगर समिति दमकको आयोजनामा वृहत खेलकुद कार्यक्रम सञ्चालन

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २७, शुक्रबार १९:२२
in Banner News, कोशी प्रदेश, खेलकुद
0
प्याब्सन दमक नगर समिति दमकको आयोजनामा वृहत खेलकुद कार्यक्रम सञ्चालन
205
SHARES
640
VIEWS
Spread the love

चन्द्र कुमार राई, २०७९ माघ २७, दमक । झापाको दमक नगरपालिकामा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन दमक नगर समितिले आज शुक्रबारदेखी २ दिने वृहत खेलकुद कार्यक्रम सञ्चालन गरेको छ ।

दमक ३, मा रहेको मदनभण्डारी रंगशालामा आज माघ २७ गते शुक्रबारदेखि भोली माघ २८ गते शनिबारसम्म उक्त कार्यक्रम सञ्चालन हुनेछ ।

आज भएका पहिलो दिनका खेलहरुमा दौड १०० मिटर पुरुष तर्फ प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा प्रजिता एजुकेशन एकाडेमी र तृतिय स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल भएको छ । यस्तैँ, १०० दौड महिला तर्फ प्रथम स्थानमा रोजिएट ब्राइट स्कूल, द्धितीय स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल र तृतीय स्थानमा ग्लोबल एजुकेशन एकाडेमी भएको छ ।

यस्तै पुरुष तर्फ २०० मिटर दौडको प्रथम स्थानमा गायत्री विद्यापिठ, द्धितीय स्थानमा पाथीभरा इङ्लिस बोर्डिङ स्कुल र तृतीय स्थानमा सिद्धार्थ अंग्रेजी बोडिङ्ग स्कूल भएको छ भने महिला तर्फ २०० मिटर दौडको प्रथम स्थानमा एलाइड अंग्रेजी बोर्डिङ स्कूल, द्धितीय स्थानमा ईन्स्पायर इङ्लिस स्कुल र तृतीय स्थानमा मेची अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।

त्यस्तैगरी पुरुष ४०० मिटर दौड तर्फ प्रथम स्थानमा रोजिएट ब्राइट स्कूल, द्धितीय स्थानमा पाथीभरा इङ्लिस बोर्डिङ स्कुल र तृतीय स्थानमा नेपाल जापान फाउन्डेशन स्कूल भएको छ भने ३०० मिटर महिला दौड तर्फ प्रथम स्थानमा एलाइड अंग्रेजी बोर्डिङ स्कूल, द्धितीय स्थानमा ईन्स्पायर इङ्लिस स्कुल र तृतीय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ ।

त्यस्तैगरी हट पटेटो खेलमा प्रथम स्थानमा एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कूल, द्धितीय स्थानमा पूर्वाञ्चल अंग्रेजी बोडिङ्ग स्कूल र तृतीय स्थानमा अर्किड एकेडेमी भएको छ ।

त्यस्तै कमलको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानमा हिजो विहिबार भएको क्रिकेट खेलमा प्रथम स्थानमा ड्रिमल्याण्ड अंग्रेजी बोडिङ्ग स्कूल, द्धितीय स्थानमा सिद्धार्थ अंग्रेजी बोडिङ्ग स्कूल र तृतीय स्थानमा मोदरल्याण्ड अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।

बेलुन ब्रस्ट खेलको प्रथम स्थानमा विद्यालक्ष्मी माध्यमिक अंग्रेजी बोर्डिङ स्कूल, द्धितीय स्थानमा अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालय र तृतीय स्थानमा मेची अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।

बाकी रहेका अन्य खेल भोली माघ २८ गते शनिबार हुने र कार्यक्रमको औपचारिक समापनमा प्रमुख अतिथिका रुपमा दमक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष नवीन बराल रहनुहुने उक्त खेलकुद कार्यक्रमका संयोजक मित्र खत्रीले बताए ।

दमक नगरपालिकाभरीका जम्मा ४५ वटा निजी तथा आवासिय विद्यालयहरु प्याब्सनमा आवद्ध रहेका छन् ।


Spread the love
Previous Post

मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको निर्देशन

Next Post

सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ माघ २७, शुक्रबार १९:२२
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ माघ २७, शुक्रबार १९:२२
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ माघ २७, शुक्रबार १९:२२
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ माघ २७, शुक्रबार १९:२२
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ माघ २७, शुक्रबार १९:२२
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७९ माघ २७, शुक्रबार १९:२२
Next Post
सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ

सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!